पार्टी एकताको समयमा भएको समझदारीलाई अनावश्यक रुपमा नउचाल्न दाहालको आग्रह
विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी एकताको समयमा भएको समझदारीलाई अनावश्यक रुपमा उचाल्न नहुने धारणा व्यक्त गर्नुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसंग कुराकानी गर्नुहुंदै उहाँले दुई अध्यक्ष वीच भएको समझदारीका बिषयमा बाहिर आए जस्तो कुनै नयाँ कुरा नभएको बताउनुभयो । उहांले सो
Read More
