Home > मुख्य समाचार (Page 104)

काठमाडौं–तराई÷मधेश दु्रतमार्ग तोकिएकै समय भित्र सम्पन्न हुने

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई÷मधेश दु्रतमार्ग सडक आयोजना निर्माणको काम तोकिएकै समय भित्र सम्पन्न हुने गरी अघि बढाइएको जनाएको छ । नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख एवम् सो आयोजनाका प्रमुख उपरथी योगेन्द्रबहादुर खाँणले तोकिएकै समय भित्र सम्पन्न हुने गरी सो आयोजनाको कामलाई अघि बढाइएको जानकारी दिनु भएको हो । आज संघीय

Read More

प्रधानमन्त्री ओली भारतीय समकक्षी मोदीको सपथग्रहण समारोहमा सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुनुहुने भएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा सहभागी हुनुहुने औपचारिक जानकारी दिनु भएको हो । आज काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको

Read More

गृहमन्त्रीद्धारा पछिल्लो समसामयिक घटना तथा शान्ति सुरक्षा बारे संसदलाई जानकारी

काठमाडौं । सरकारले मुलुकको पछिल्लो समसामयिक घटना तथा समग्र शान्ति सुरक्षाको अवस्था बारे संघीय संसदलाई जानकारी गराएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले हिजो र आज काठमाडौ लगायत मुलुकभरका विभिन्न स्थानमा भएका घटनाबारे सदनलाई जानकारी गराउनुभएको हो । मन्त्री थापाले विप्लब समूहले मुलुकको शान्ति र स्थायित्वलाई प्रभाव

Read More

शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसकेको भन्दै प्रतिनिधिसभा वैठकमा सरकारको आलोचना

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसदहरुले राजधानी काठमाडौमा नै बम विस्फोटमा परि सर्वसाधरणले ज्यान गुमाईरहेको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको धारणा राखेका हुन् । उनीहरुले दुई तिहाईको

Read More

शान्तिपूर्ण राजनीतिमा आउनुुबाहेक विप्लव समूहसँग कुनै अर्को विकल्प नभएको दाहालको भनाइ

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शान्तिपूर्ण राजनीतिमा आउनुुबाहेक विप्लव समूहसँग कुनै अर्को विकल्प नभएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले हिंसाको राजनीतिबाट उद्देश्य पूरा नहुने भएकाले अन्ततः विप्लव समूह वार्तामा आउनै पर्छ बताउनुभयो । उहाँले बमको आतंक फैलाएर जुन तरिका अपनाइएको छ त्यसले

Read More

विराटनगरको उत्तरी प्रवेशद्वार छेउमा आज बिहान भेटिएको शंकास्पद बस्तु बम नभएको खुलासा

विराटनगर । विराटनगरको उत्तरी प्रवेशद्वार छेउमा आज बिहान भेटिएको शंकास्पद बस्तु बम नभएको मोरङ प्रहरीले जनाएको छ । विराटनगरको पहडगछमा रहेको प्रवेशद्वार नजिकै सडकको उत्तरपूर्व बिजुलीको पोलमुनि झोलामा शंकास्पद बस्तु भेटिएको थियो । बुढीगंगा गांउपालिका १ टंकीसिनवारीमा पर्ने सो ठांउमा शंकास्पद बस्तु देखेपछि बिहान मर्निङ वाकमा निस्किएका ब्यक्तिहरुले प्रहरीलाई सो बिषयमा

Read More

पूर्वका विभिन्न स्थानमा बम फेला

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ७ स्थित ठडियामा कुकर बम फेला परेको छ । सडकमै विस्फोटक पदार्थ फेला परेपछि सर्वसाधरण त्रसित बनेका छन । त्यस्तै सुनसरीको कोशी राजमार्गको धरान इटहरी सडकखण्डमा पनि आज बिहान बमफेला परेको थियो । कोशी राजमार्गको एकै स्थानमा तीन वटा बम फेला परेको हो ।

Read More

बाराको जीतपुरसिमरामा अज्ञात समुहद्धारा ट्रकमा आगजनी

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ बजनीमा गएराति अज्ञात समुहले लोड गरिएको एक ट्रकमा आगजनी गरेको छ । मोतिहारी बीरगंज अमलेखगंज इन्धन पाइपलाइन आयोजनाको पाइपलोड भई आएको भारतीय नम्वर प्लेटको ट्रकमा आगजनी भएको हो । राती १२ बजे तिर आगजनी भएको ट्रकको टायर पड्किएको आवाजले स्थानीय बिउझेर प्रहरी र दमकललाई

Read More

भारतले पूर्वजानकारीविना पानी छोड्दा नेपालतर्फका ९० परिवार कोशीमा थुनिए

सप्तरी । कोशीमा भारतीय पक्षले एकतर्फी रुपमा बनाएको पाइलट च्यानलमा बिनाजानकारी शुक्रवार साँझ एक्कासी पानी छोडदा नेपाल तर्फका झण्डै ९० परिवारका करिब ३ सय सर्वसाधारण पछिल्लो २४ घण्टा देखि थुनिएका छन । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका ९० परिवार पछिल्लो २४ घण्टादेखि सम्पर्कविहीन अवस्थामा रहेको नगरपालिकाका मेयर शैलेशकुमार साहले जानकारी दिनुभयो

Read More

मापदण्ड विपरित निर्माण गरिएको नाला भत्काइयो

विराटनगर । विराटनगरमा निर्धारित मापदण्डभन्दा कम सिमेन्ट प्रयोग गरेर बनाइएको नाला सरोकारवालाहरुले भत्काउन लगाएका छन । विराटनगर ११ महेन्द्रचोक पछाडि निर्माणाधीन नालामा निर्धारित मापदण्डभन्दा कम सिमेन्ट प्रयोग गरिनुका साथै प्लास्टरकालागि प्रयोग गरिने बालुवा जोडाइमा प्रयोग गरिएको फेला परेपछि सरोकारवालाले निर्माणकै क्रममा रहेको नाला भत्काउन लगाएका हुन । स्थानीयवासीले जानकारी दिएपछि निर्माणस्थलमा

Read More