Home > मुख्य समाचार (Page 106)

पाँचथर सामूहिक हत्या प्रकरण : फियाक परिवारका ज्वाइँले गरे आत्महत्या

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार शव मानबहादुर माखिमको भएको पुष्टि भएको छ । प्रहरीले हत्यामा माखिमकै संलग्नता हुनसक्ने आशंका गरेको थियो । गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा नौ जनाको विभत्स हत्या भएको

Read More

प्रदेश नम्बर १ को बजेट अधिबेशन जेठ १३ गतेका लागि आह्वान

विराटनगर । प्रदेश नम्बर १ का प्रदेश प्रमुख प्रा.डा गोविन्दबहादुर तुम्बाहाडले प्रदेशसभाको चौथो तथा बजेट अधिबेशन जेठ १३ गतेका लागि आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा ९ बमोजिम चौथो अविधेशन आह्वान गरिएको हो । प्रदेश सरकारले यो अधिवेशनबाट आव २०७६ं÷७७ को नीति तथा कार्यक्रम पारित गराउनेछ ।

Read More

भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने कुलमान घिसिङको चेतावनी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिनुभएको छ । कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरण भित्र भ्रष्टाचार भए÷नभएको सत्यतथ्य बाहिर ल्याउन छानवीन समिति गठन गरिएको पनि स्पष्ट पार्नुभयो । आज संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल

Read More

‘मिडिया काउन्सिलसम्बन्धि विधेयक’ परिमार्जन गर्न राप्रपाको माग

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘मिडिया काउन्सिलसम्बन्धि विधेयक’मा प्रेस स्वतन्त्रतालाई हनन् हुने गरी राखिएका प्रावधान तत्काल हटाउन सरकारसँग माग गरेको छ । पार्टीको आज काठमाडौंमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो विधेयकमा समावेश गरिएको प्रेस स्वतन्त्रतालाई हनन् हुने खालको सबै प्रावधान हटाउन सरकारसँग माग गरेको हो ।

Read More

पाँचथरमा २ परिवारका ९ जनाको हत्या

पाँचथर । पाँचथरमा २ परिवारका ९ जनाको हत्या भएको छ । अज्ञात समूहको आक्रमणमा परी एक बालिका गम्भीर घाइते भएकी छिन् । मिक्लाजुङ गाउँपालिका ३ को आरुबाटेमा एक परिवारको ५ जना र अर्को परिवारको ४ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिनुभएको छ । गएराति स्थानीय

Read More

मिडिया काउन्सिल विधेयकको विरोध गर्दै मोरङका पत्रकार धरधरी रोए

विराटनगर । सरकारले संघीय संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको विरुद्ध मोरङका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धरधरी रुँदै सांकेतिक विरोध जनाएका छन् । नेपाल प्रेस युनियन मोरङको अगुवाइमा भएको कार्यक्रममा प्रशासन कार्यालयअगाडि आधा घन्टा रोएर विधेयको विरोध जनाएका हुन् । सरकारले नेपाल मिडिया आउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न

Read More

लोडसेडिङ हुन थालेपछि कोशी अञ्चल अस्पतालको सेवा अवरुद्ध

विराटनगर । लोडसेडिङ हुन थालेपछि कोशी अञ्चल अस्पतालको सेवा अवरुद्ध भएको छ । दैनिक बिहान ९ बजेदेखि २ बजेसम्म प्रायजसो लोडसेडिङ भएको र अस्पतालमा भएको जेनेरेटर पनि बिग्रिएपछि सेवा अवरुद्ध हुन पुगेको अस्पतालले जनाएको छ । अस्पतालमा भएको एउटा जेनेरेटर २५ दिनदेखि बिग्रिएको र भाडामा लिएको जेनेरेटर पनि बिग्रिएपछि सेवा लिने

Read More

त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या आठ पुग्यो

धादिङ । धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या आठ पुगेको छ । पाँच जनाको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले जानकारी दिनुभयो । मृत्यु हुनेमा काठमाडौं थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, चन्द्रागिरीकी ३६ वर्षीया सीता थपलिया, इलाम

Read More

प्रशासन कार्यालय मोरङ सामुन्ने रहेका सय बर्ष बढी पुराना रुखहरु काटिए

विराटनगर । विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङ सामुन्ने रहेका सय बर्ष बढी पुराना रुखहरु काटिएका छन् । सो ठांउमा रहेको बर र पिपलको सयबर्ष बढी पुरानो रुख काटिएपछि त्यो क्षेत्र उजाड देखिएको छ । जिल्ला प्रशासन कार्यालयमा दैनिकरुपमा हजारौं सेवाग्राही आउने गरेका कारण बढी भिडभाड हुने अवस्थामा त्यहां रहेको रुख मुनि

Read More

हत्या, हिंसा तथा बलात्कारजन्य घटनाको दर उल्लेख्य संख्यामा बढ्दै

काठमाडौं । नेपाल प्रहरीको पछिल्लो अध्ययनले हत्या, हिंसा तथा बलात्कारजन्य घटनाको दर उल्लेख्य संख्यामा बढ्दै गएको देखाएको छ । राजधानी काठमाण्डौमा आज आयोजित समुदाय–प्रहरी साझेदारी विषयक अन्र्तरक्रियामा महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले यस्तो बताउनुभएको हो । उहाँले गाँजा चरेस सेवनलगायत सामाजिक विकृति, समाजिक सञ्जालको बढ्दो दुरुपयोगलगायत

Read More