Home > मुख्य समाचार (Page 107)

२५ सय ६३ आंैं बुद्ध जयन्ती मनाइँदै

वैशाख ४ । आज वैशाख पूर्णिमा अर्थात् २५ सय ६३ आंैं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालको लुम्बिनीमा इसापूर्व ५४३ अर्थात् २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसै दिन उहाँले ज्ञान प्राप्त गर्नुभएको थियो भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गर्नुभएको थियो

Read More

प्रेस तथा मानवअधिकार नै कुण्ठित हुने गरी संसदमा ल्याएका विधेयक पास हुन नदिने देउवाको भनाइ

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सरकारले स्वतन्त्र प्रेस तथा मानवअधिकार नै कुण्ठित हुने गरी संसदमा ल्याएका कुनै पनि विधेयक पास हुन नदिने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरागर्दै उहाले मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ भन्ने कांग्रेसको अडान रहेको बताउनुभयो । जर्बजस्ती गर्न खोजे संसदबाट कुनै

Read More

निर्वाचन कार्यालयका प्रमुख र कर्मचारीलाई लक्षितगरि विराटनगरमा प्रशिक्षण सुरु

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीलाई प्रबिधिमैत्री र मितब्ययी बनाउन आयोगले काम गरिरहेको बताउनुभएको छ । निर्वाचन कार्यालयका प्रमुख र कर्मचारीलाई लक्षितगरि प्रदेश एकको राजधानी विराटनगरमा आजबाट शुरु भएको ४ दिने प्रशिक्षण कार्यक्रमको उदघाटन गर्नुहुंदै उहांले यस्तो बताउनुभएको हो । उहांले आगामी ५ बर्षमा विभिन्न ५ वटा मुख्य

Read More

पेट्रोलियम पदार्थको भाउ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आजराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो । अब पेट्रोलको भाउ उपत्यका बाहिर प्रतिलिटर १०८ रुपैयाँ र डिजल तथा मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ ५० कायम भएको छ

Read More

कटहरीस्थित क्वालिटी केम प्रालिले उद्योगबाट विर्सजित प्रदूषणयुक्त पानी खोलामा मिसाउने गरेको फेला

मोरङ । मोरङको कटहरी गाउँपालिकास्थित क्वालिटी केम प्रालिले उद्योगबाट विर्सजित प्रदूषणयुक्त पानी सिधैं खोलामा मिसाउने गरेको फेला परेको छ । कटहरी–४ स्थित सो उद्योगबाट बिर्सजन हुुने हानिकारक केमिकलयुक्त पानी सिधै खोलामा मिसाइएका कारण खोला आसपासका बासिन्दा प्रभावित भएका छन् । प्रदूषित खोलाको पानीका कारण त्यसक्षेत्रका बासिन्दा चर्म रोगबाट पीडित हुनुका साथै

Read More

मन्त्री यादवले दूतावास र अदालतबाट पनि सेयर खरिद बिक्रीको अभिलेख राख्न भनि दिएको निर्देशन गैरकानुनी !

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दूतावास र अदालतबाट पनि सेयर खरिद बिक्रीको अभिलेख राख्न भनि दिएको निर्देशन गैरकानुनी भएको खुलासा भएको छ । उद्योग सचिव यामकुमारी खतिवडा र कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार भुवनहरि अर्यालले मन्त्री यादवको सो निर्देशन गैरकानुनी भएको स्विकार गर्नु भएको हो । आज संघीय संसदको

Read More

मोतीहारी–रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको काम अन्तिम चरणमा

बारा । मोतीहारी–रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको काम अन्तिम चरण पुगेको छ । ९५ प्रतिशत काम सम्पन्न गरेको परियोजनाले आगामी असारदेखि पाइपलाइनबाटै अमलेखगञ्ज डिपोमा तेल भित्र्याउने तयारीका साथ काम अगाडि बढाएको हो । परियोजनाको जम्मा पाइपलाइनको दूरी ६९ किलोमिटर रहेको छ । ३२ दशमलव २० किलोमिटर भारतीय क्षेत्रमा र ३६ दशमलव २०

Read More

अन्तरजातिय विवाह गरेका कारण मोरङ बुढिगंगाका ऋषिदेव परिवारले पानी खान पाएनन्

मोरङ । गाउँको युवकले अन्तरजातिय विवाह गरेपछि मोरङ बुढिगंगा गाउ“पालिका २ सख्मा टोलका ऋषिदेव परिवारले पानी समेत खान पाएका छैनन् । चैतमा सम्पन्न एसइई परीक्षा सकिएको अन्तिम दिन चैत १८ गते सख्मा टोलमा बस्ने सनी ऋषिदेव र सिर्जना थापामगर सम्पर्क विहिन छन् । ठाकुर ऋषिदेवका छोरा सनीले रामु थापाकी छोरी भगाएर

Read More

नेपाल र कम्बोडियाबिच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडिया भ्रमणका क्रममा दुई देशबीच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ । द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा र्पुयाउने विषयमा सहमति भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाका उद्योगमन्त्री सुय सेमले व्यापार तथा लगानी ढाँचासम्बन्धी

Read More

गुणस्तरहिन औषधि बिक्रीवितरण गर्ने पसलहरुलाई कडा कार्वाही गर्ने चेतावनी

काठमाडौं । सरकारले गुणस्तरहिन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहित औषधि विक्री वितरण गर्ने औषधि पसलहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिनु भएको हो । उहाँले चिस्यानमा नराखिएको औषधि बिक्री वितरणमा पनि प्रतिबन्ध लगाउने बताउनु भएको छ ।

Read More