नेपालमा वृद्धभत्ता, भारतमा रासन कार्ड
२७, बैशाख, विराटनगर । सुनसरी इनरुवाका व्यापारी छगनलाल शर्माले नेपाल र भारतको दोहोरो नागरिकता लिएको पाइएको छ । इनरुवा बजारमा सुरज फैन्सी स्टोर कपडा पसल संचालन गरेर बसेका उनले ३४ वर्षको उमेरमा २०३४ सालमा नेपालमा बंशजको नागरिकता लिएका थिए । उनको नेपालको नागरिकता नम्बर ६२५६÷२७१९ रहे पनि अझै भारतको नागरिकता
Read More
