Home > मुख्य समाचार (Page 111)

प्रदेश १ को नाम र राजधानीको टुंगो लागेन, प्रस्ताव हाल्ने समयावधि थप गर्ने सर्वदलीय सहमति

विराटनगर । प्रदेश १ को नाम र राजधानीको टुंगो तत्काल नलाग्ने भएपछि प्रस्ताव हाल्ने समयावधि थप गर्ने सर्वदलीय सहमति बनेको छ । विराटनगरस्थित बिग होटलमा बसेको सर्वदलीय बैठकले प्रदेशको नाम र राजधानीको प्रस्ताव दर्ता गर्ने समय २२ गतेसम्मलाई बढाउने निर्णय गरेको बैठकमा सहभागी कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले बताउनु भयो

Read More

संखुवासभाको स्वाचीमा करेन्ट लागेर एकजनाको मृत्यु, ७ जना घाईते

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–६ स्वाचीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार २२ वर्षीय भुपाल विकको विद्युत सर्ट हुँदा करेन्ट लागेर मृत्यु भएको हो । विद्युत सट भएर करेन्ट लाग्दा तारा विक, भगवती विक र मञ्जु विकसहित ७ जना घाइते भएको सभापोखरी गाउँपालिका अध्यक्ष रत्न

Read More

‘राष्ट्रिय मानवअधिकार आयोग ऐन संशोधनसम्बन्धी विधेयक’ तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं । मानव अधिकारीकर्मीहरुले ‘राष्ट्रिय मानवअधिकार आयोग ऐन संशोधनसम्बन्धी विधेयक’ तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । मानव अधिकारकर्मीद्धय चरण प्रसाईँ र ओमप्रकाश अर्यालले मानव अधिकारलाई ध्वस्त बनाउने गरी सो विधेयक आएको दावी गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको हो । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अधिवक्तासमेत रहनु

Read More

नेपालमा पहिलो पटक बर्ड फ्लूबाट एक जनाको मृत्यु

काठमाडौं । नेपालमा पहिलो पटक बर्ड फ्लूबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी पशुपंक्षीको ज्यान लिँदै आएको सो रोगको संक्रमणबाट एक जना मानिसको पनि मृत्यु भएको पुष्टि भएको जानकारी गराएको हो । २१ वर्षीय एक युवकको बर्ड फ्लूको संक्रमणबाट मृत्यृ भएको पुष्टि

Read More

आजदेखि संघीय संसदको बजेट अधिवेशन सुरु

काठमाडौं । आजदेखि संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ । आज अपरान्ह बसेको संघीय संसदको प्रतिनिधिसभाको बैठकको सुरुमा सभामुख कृष्ण बहादुर महराले राष्ट्रपतिबाट अधिवेशन आव्हान सम्बन्धी प्राप्त पढेर सुनाए संगै संघीय संसदको बजेट अधिवेशन सुरु भएको हो । सभामुखले संघीय संसदको चौथो अधिवेशनको पहिलो बैठकको कारवाही आरम्भ भएको जानकारी गराउदै

Read More

नेपाल तथा चीनबीच पारवहन प्रोटोकलमा हस्ताक्षर

वैशाख १६ । राष्ट्रपति विद्यादेवी भण्डारी तथा उनका चिनियाँ समकक्षी सी चिनफिङबीच सोमबार ‘ग्रेट हल अफ द पिपल’मा द्विपक्षीय बैठकपछि उनीहरुको उपस्थितिमा नेपाल तथा चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ । पहिलो हस्ताक्षर पारवहन तथा यातायात सम्झौता कार्यान्वयनको सहमतिमा भएको थियो । त्यसमा नेपालका तर्फबाट पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा चीनका यातायातमन्त्री

Read More

प्रेस स्वतन्त्रताको सुनिश्चिताको माग गर्दै पत्रकार महासंघद्धारा नेकपा अध्यक्ष दाहालको ध्यानाकर्षण

ललितपुर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिता र प्रेस मैत्री कानुन निर्माण गर्न माग गर्दे सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । महासंघले आज बिहान ललितपुरको खुमलटारस्थित पुष्पकमल दाहालको निवास पुगी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभुति सहितको व्यवस्था गरि कानुन निर्माण गर्न माग गर्दै १६

Read More

बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय फोरममा नेपालले राखेको प्रस्ताव पारित

वैशाख १५ । चीनको बहुचर्चित एवं महत्वाकांक्षी अन्तर्राष्ट्रिय परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय फोरममा नेपालले राखेको प्रस्ताव पारित भएको छ । नेपालको प्रस्ताव समेटिएसँगै अब नेपाल र चीन विगतको भन्दा झन् नजिक बनेका छन् । बेइजिङमा शुक्रबार र शनिबार आयोजित बीआरआईको दुईदिने दोस्रो गोलमेच सम्मेलनमा नेपालका तर्फबाट

Read More

‘राष्ट्रिय तथ्यगत विवरण अनलाईन डाटा पोर्टल’ संचालनमा

काठमाण्डौ । सरकारले ‘राष्ट्रिय तथ्यगत विवरण अनलाईन डाटा पोर्टल’ संचालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारमा आयोजित राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा सो डाटा पोर्टल सेवाको को शुभारम्भ गर्नु भएको हो । राष्ट्रिय योजना आयोगका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीको निर्देशनमा केन्द्रीय तथ्यांक विभागले तयार पारेको

Read More

खुलामञ्च अतिक्रमण गरी बनाइएका संरचना भत्काईयो

काठमाडौं । काठमाडौ महानगरपालिकाकाले खुलामञ्च अतिक्रमण गरी बनाइएका संरचना भत्काएको छ । आज काठमाण्डौ जिल्ला प्रशासन कार्यालयका प्रमुख रामप्रसाद आचार्यसमेतको उपस्थितिमा खुलामञ्चमा निर्माण गरिएको सटरहरुमा डोजर लगाइएको हो । खुलामञ्च अतिक्रमण गरि सटर निर्माण गरि व्यवसायीक प्रयोजनलाई दिईएको भन्दै व्यापक विरोध भएपछि आज अपरान्ह ती संरचना भत्काइएको हो । महानगरपालिका र

Read More