‘मुलुकमा राजनीतिक स्थायित्वसँगै आर्थिक क्रियाकलापले गति लिँदैछ’
काठमाडौं । नेपाल राष्ट्र बैकका गर्भनर डाक्टर चिरञ्जिवी नेपालले मुलुकमा राजनीतिक स्थायित्वसँगै आर्थिक क्रियाकलापले गति लिन थालेको बताउनुभएको छ । नेपाल राष्ट्रबैकको ६४ औ बार्षिकोत्सवको अवसरमा आज केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा गर्भनर डाक्टर नेपालले मुलुकमा उत्साहजन आर्थिक परिदृश्य देखिएको बताउनुभएको हो । उहाँले कृषि उत्पादनमा, उर्जा आपूर्ति, पून निर्माण तथा
Read More
