धरानको जिरोपोइन्टमा बस दुर्घटना हुदा ४ जनाको मृत्यु
धरान । धरानको जिरोपोइन्टमा बस दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३८ जना घाईते भएका छन । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । मृत्यु हुनेमा धनकुटाको बसन्तपुर स्थायी घर भई धरान शान्तिपथ बस्ने बस चालक चक्रबहादुर गुरुङ र धनकुटा चौबीसे गाँउपालिका १ का दलबहादुर मगर
Read More
