Home > मुख्य समाचार (Page 116)

साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, नेपाल उपविजेतामा सिमित

विराटनगर, ८ चैत्र । विराटनगरको सहिद रंगशालामा सम्पन्न पाँचांै साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । यसअघि चार पटक साफ च्याम्पियनसिप बनेको भारतले पुनः उपाधि चुम्न सफल भएको हो । आजको फाइनल खेलमा भारतले नेपाललाई १ का विरुद्ध ३ गोल गर्दै उपाधि जितेकोे हो । पहिलो हाफ सकिँदासम्म

Read More

विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकार तयार छ : मन्त्री बास्कोटा

काठमाडौं, ७ चैत्र । सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्तामा बस्न सदै तयार रहेको स्पष्ट पारेको छ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चन्द नेतृत्वको नेकपासँग वार्तामा बस्न सरकार तयार रहेको प्रष्टयाउनु भएको हो । तर त्यसका लागि चन्द नेतृत्वको नेकपाले हतियार बिसाउनु पर्ने सरकारको सर्त रहेको

Read More

प्रधानमन्त्रीद्धारा जनताको सेयर आवेदन शुभारम्भ

काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत कार्यक्रम अन्तरगत त्रिशुली ‘बी’ जलविद्युत आयोजनाको सेयर खरिद गरी आज जनताको सेयर आवेदन शुभारम्भ गर्नु भएको छ । प्रधानमन्त्री ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा जनताको जलविद्युत कार्यक्रम अन्तरगत त्रिशुली ‘बी’ जलविद्युत आयोजनाको

Read More

तराईमा आज होली मनाइँदै

विराटनगर, ७ चैत्र । आपसी मेलमिलाप र सद्भावको सन्देशको पर्व होली आज तराईका जिल्लाहरुमा एकआपसमा रङ र अबिर लगाएर मनाइँदैछ । हिजो पहाडी जिल्लाहरुमा मनाइएको होली तराई क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट अर्थात आज मनाउने चलन छ । असत्यमाथि सत्यको जितको रुपमा मनाइने होलीको दिन वर्षभरि एकआपसबीचमा भएका कटुता र मनमुटावलाई बिर्सिएर

Read More

पाचौं महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतको भीडन्त हुने

विराटनगर, ६ चैत्र । नेपाल पाचौं महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतको भीडन्त हुने भएको छ । आज विराटनगरस्थित संहिद रंगशालामा भएको पहिला सेमिफाइनलमा श्रीलंकालाई ४–० गोलअन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरिसकेको छ । त्यस्तै आजै भएको अन्तिम सेमिफाइनल खेलमा भारत विजयी भएको छ । बंगलादेशलाई ४–० गोलअन्तरले हराउँदै

Read More

महामन्त्री कोइरालाले हिन्दु राज्यको पक्षमा पुनः वकालत गर्दै

काठमाडौं, ६ फागुन । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु राज्यको पक्षमा पुनः वकालत गर्नु भएको छ । काँग्रेस महामन्त्री कोइरालाले गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानुपर्ने प्रस्ताव अघि सार्नु भयो । आज काठमाडौंको टोखास्थित आफ्नै निवासमा होलीको अवसर पारेर आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै

Read More

पहाडी जिल्लामा होली पर्व मनाइँदै

काठमाडौं, ६ फागुन । आज फागु पूर्णिमा अर्थात् होली पर्व । रंगहरुको पर्व फागु अर्थात होली सद्भाव र आत्मीयता साटासाट गरी आज काठमाडौं उपत्यका र पहाडी जिल्लामा मनाइँदैछ । वसन्त ऋतुको आगमनको सुरुआतमा पर्ने फागु पर्व एकाआपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भई रंग दलेर मनाइन्छ । सत्ययुगमा विष्णुभक्त

Read More

संघीय संसदका सांसदहरुको मर्यादाक्रम पूर्व मन्त्रीभन्दा माथिनै रहने

काठमाडौं, ५ फागुन । गृहमन्त्री रामबहादुर थापाले संघीय संसदका सांसदहरुको मर्यादाक्रम पूर्व मन्त्रीभन्दा माथिनै रहने स्पष्ट पार्नु भएको छ । गृहमन्त्री थापाले मन्त्रीपरिषद बैठकमा प्रदेश र स्थानीय तहलाई समेत समेटेर नयाँ मर्यादाक्रम निर्धारण गर्ने विषयमा छलफल जारी रहेको उल्लेख गर्दै संघीय संसदका सांसदहरुको मर्यादाक्रम पूर्व मन्त्रीभन्दा माथि नै रहने व्यवस्था गर्ने

Read More

भूकम्पले भत्काएका सम्पदाहरुको पुनर्निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिवद्धता

काठमाडौं, ५ फागुन । पुरातत्व विभागले भूकम्पले भत्काएका सम्पदाहरुको पुनर्निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । पुरातत्व विभागमा निमित्त महानिर्देशक दामोदर गौतमले तोकिएकै समयभित्र भूकम्पले भत्काएका सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । आज संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले काठमाडौं उपत्यकाभित्रका सम्पदाहरुको

Read More

सिके राउतसँग गरिएको सम्झौताबारे सरकारले जनताले बुझ्ने भाषामा स्पष्ट पार्नुपर्छ : नेता रावल

काठमाडौं, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले सिके राउतसँग गरिएको सम्झौताबारे सरकारले जनताले बुझ्ने भाषामा स्पष्ट पार्नुपर्ने बताउनुभएको छ । आज रिपोर्टस क्लबको साक्षात्कारमा उहाँले सम्झौतामा लेखिएको भाषा र राष्ट्रियसभा गृहमा राउतले दिएको अभिव्यक्ति विवादास्पत भएकाले त्यसबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गर्नुभयो । उहाँले राउतसँगको सहमतिका बारेमा पार्टीभित्र आवश्यक

Read More