चिकित्सकहरुद्धारा देशभरका अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार
काठमाडौं, १० फागुन । आन्दोलनरत सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन । स्थानीय तह मातहत राख्ने गरी आएको निजामती कर्मचारी ऐन सच्याउन सरकारलाई दवाव दिँदै आएका सरकारी चिकित्सकहरुले आज देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन । उनीहरुले बिहान करिव १० बजे वीर
Read More
