ट्राफिक प्रहरीद्वारा खुलेआम रकम असुली
सुनसरी, १९ माघ । सुनसरीका विभिन्न क्षेत्रहरूमा ट्राफिक प्रहरीले सवारी चेकजाँचको नाममा गैरकानुनी ढंगबाट रकम असुल्ने गरेको पाइएको छ । सुरक्षाको बहाना गर्दै ट्राफिक प्रहरीहरूले सुनसरीको ग्रामीण क्षेत्रहरूसँग जोडिएको मुख्य राजमार्गहरूबाट अवैध रकम असुल्ने गरेको पाइएको हो । सुनसरीको चतरास्थित कोशी पुल नजिकै ट्राफिक प्रहरीले सवारी चेकजाँचको बहानामा स्थानीय तथा व्यवसायीबाट अवैध
Read More
