नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्र्न विश्व बैंकको सुझाव
काठमाडौं, ४ माघ । विश्व बैंकले नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यक्ता औंल्याएको छ । शैक्षिक क्षेत्रको सुधारमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको विश्व बैंकले नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यक्ता औंल्याएको हो । शिक्षाको पहुँच विस्तारमा भने नेपालको अवस्थामा उल्लेख्य सुधार आएको विश्व बैंकको निष्कर्ष छ । आज काठमाडौंमा
Read More
