Home > मुख्य समाचार (Page 121)

प्रदेश १ का दुई मन्त्रालय मन्त्रीविहीन

विराटनगर, १ माघ । प्रदेश सरकार गठन भएको एक वर्ष बित्न लाग्दा पनि एक नम्बर प्रदेश मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । दुईवटा मन्त्रालय मन्त्रीविहीन रहेको एक नम्बर प्रदेश सरकार तत्काल विस्तार नहुने संकेत देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भने प्रदेशमा सरकार भए नभएको अहिलेसम्म महसुस गर्न

Read More

आगलागीबाट उखु खेती नष्ट

विराटनगर, १ माघ । विराटनगर ११ बरमपुरास्थित १० बिघा उखु खेतमा आगलागी भएको छ । नेपाली कांग्रेस मोरङका नेतासमेत रहेका नागेश कोइरालाको १० बिघा उखु खेतमा आज आगलागी हुँदा ८ बिघा उखु जलेर नष्ट भएको छ । दिउँसो एक्कासि उखु खेतमा आगलागी भएपछि स्थानीयले दमकल बोलाएका थिए । तर उखु खेतसम्म

Read More

देशभर माघेसंक्रान्ति उल्लासका साथ मनाइयो

१, माघ । हिन्दु नेपालीहरुले आज अत्यन्त श्रद्धापूर्वक मकरसंक्रान्ति पर्व मनाएका छन् । आरोग्य र मोक्षप्राप्तिको कामनासहित मनाइने यो पर्वमा पवित्र जलाशयमा स्नान गरी घिउ चाकु र तिलको लड्डु खाने प्रचलन छ । धार्मिक र अध्यात्मिक दृष्टिकोणले मकरसंक्रान्ति हिन्दूहरुको महत्व पूर्ण चाड हो । भगिरथले माघेसंक्रान्तिकै दिन गंगालाई पृथ्वीमा अवतरण गराई

Read More

डा. केसीलाई निमोनियाको संक्रमण, तत्काल आइसीयुमा राख्नुपर्ने

इलाम, १ माघ । अनसन सुरु गरेको सातौं दिन पुग्दानपुग्दै डा. गोविन्द केसीलाई निमोनियाले चापेको छ । चिकित्सकहरुले केसीलाई तत्काल आइसीयुमा राख्नुपर्ने सुझाएका छन् । तर, इलाममा आइसीयु छैन । अब डा. केसीलाई तत्कालै बिर्तामोड, धरान, विराटनगर वा काठमाडौं सार्नुपर्ने भएको छ । अनसन थालेको सातौं दिनसम्म आइपुग्दा डा. केसीको स्वास्थ्य

Read More

संघीय सरकारले ल्याएको प्रहरी ऐनको विरोध

जनकपुर, १ माघ । संघीय सरकारले ल्याएको प्रहरी ऐनको प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्रीले विरोध गर्नुभएको छ । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले संघीय प्रहरीले ऐन संघीयताको मर्मतविपरीत आएको बताउँदै त्यसलाई अविलम्ब सच्याउन माग गर्नुभएको छ । उहाँले जिल्लाको दोस्रो तह डिएसपीसम्मलाई

Read More

सबै नेपाली नागरिकलाई सैन्य तालिम दिनुपर्ने भट्टराईको प्रस्ताव

काठमाडौं, ३० पुष । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सबै नेपाली नागरिकलाई सैन्य तालिम दिनुपर्ने प्रस्ताव अघि सार्नु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले शक्ति राष्ट्रहरुको चपेटाबाट मुलुकलाई जोगाउन पनि सबै नागरिकलाई सैन्य तालिम दिनुपर्ने प्रस्ताव अघि सार्नु भएको हो । आज काठमाडौंमा आयोजित एक

Read More

२ नम्बर प्रदेशका मन्त्रीबाट कुटिएका सचिव अस्पताल भर्ना

जनकपुर, ३० पुष । २ नम्बर प्रदेशका मन्त्रीबाट कुटिएका उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा आज उपचारको लागि अस्पतालमा भर्ना हुनुभएको छ । आर्थिक मामिलामन्त्री विजय यादवले आफूले भनेको गैरसरकारी संस्थालाई काम नदिएको झोकमा झालाई मन्त्रालयमा बोलाएर कुटपिट गर्नुभएको थियो । कुटपिटबाट घाइते भएका झा राति नै जनकपुरको

Read More

डा. केसी अस्पताल भर्ना

इलाम, ३० पुष । १६ औं सत्याग्रहमा रहनु भएका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या आएपछि उहाँलाई आज इलाम अस्पतालमा सारिएको छ । चिकित्सकहरुका अनुसार मुटुको धड्कन वढेको, छातीमा निमोनिया देखा परेपछि उहाँलाई इलाम अस्पतालमा सारिएको हो । श्वासप्रश्वासमा समस्या आएका कारण हिजैदेखि डा. केसीलाई अस्पताल सार्न खोजिएपनि उहाँले मान्नु भएको थिएन

Read More

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार प्रहरी नियन्त्रणमा

विराटनगर, ३० पुष । आफूहरुको माग सम्बोधन गर्न सरकारलाई दबाब दिन काठमाडौंको माईतीघर मण्डलामा अनिश्चितकालीन धर्नामा बसेका द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । आज बिहान धर्ना स्थलबाट र्यालीसहित सिंहदरबारको मूलगेटतर्फ जब्बरजस्ती अगाडि बढन खोजेपछि अनिश्चतकालीन धर्नामा बसेका द्वन्द्धपीडित सुरक्षाकर्मीका परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ६ दिनयता धर्नामा

Read More

प्रदेश सरकारविरुद्ध विराटनगरमा प्रदर्शन

विराटनगर, ३० पुष । सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै पब्लिक फोरमको अगुवाईमा आज विराटनगरमा विरोध प्रदर्शन गरिएको छ । प्रदेश सरकार गठन भएको १० महिना वितिसक्दा पनि जनताले महसुस गर्ने गरी काम नभएको, प्रदेशको नामाकरणसहित स्थायी राजधानी तोक्न नसकेको भन्दै विराटनगरको ट्राफिक चौकमा १ घण्टा प्रदर्र्शन गरिएको हो । प्रदेशका

Read More