प्रदेश २ मा सांसदका लागि पनि गाडी किनिदै
जनकपुर, २४ पुष । प्रदेश २ को प्रदेशसभा सचिवालयले सांसदहरूका लागि दुईवटा टोयोटा हाइस गाडी किन्ने तयारी गरेको छ । प्रदेश नम्बर २ का प्रदेशसभा सांसदहरूलाई घर र डेराबाट प्रदेशसभा भवन ल्याउन र लैजानका लागि प्रदेशसभा सचिवालयले गाडी किन्न लागेको हो । प्रदेश सभा सचिवालयका उपसचिव रञ्जित यादवले कतिपय सांसदहरूलाई प्रदेशसभा
Read More
