नक्कली नोट बनाउने मेसिनसहित एक गिरोह पक्राउ
काठमाडौं । नेपाल प्रहरीको महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले नक्कली नोट बनाउने मेसिनसहित एक गिरोह पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि सुरु गरेको अप्रेशन क्लिन वौद्ध अभियान अन्र्तगत आज सो गिरोह नक्कली नोट र मेसिनसहित पक्राउ परेको हो । आज बिहान ६ बजे
Read More
