Home > मुख्य समाचार (Page 79)

मेची राजमार्गको काम ‘बालुवामा पानी खन्याएझैं’

इलाम । मेची राजमार्गको इलामस्थित माइखोला नजिकैको सडकमा जति रकम खर्च गरे पनि बालुवामा पानी खन्याएझैँ भइरहेको छ । यस सडकमा करोडौँ रकम खर्च गरिए पनि पक्की सडक भास्सिने क्रम रोकिएको छैन । यसले गर्दा यात्रु, चालक र सर्वसाधरणलाई समस्या भइरहेको छ । यति गर्दा पनि कुनै पनि निकायले बैकल्पिक

Read More

विप्लव माओवादीका २१ जना नेता पक्राउ

नेपाल प्रहरीले दाङमा चलाएको अपरेशनका क्रममा पक्राउ पर्ने विप्लव समूहका नेतामा मध्यपश्चिम ब्युरो कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द (बीरजंग) पनि रहेको खुलेको छ । ५ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङबाट खटिएको टोलीले समूहको राप्ती ब्युरो बैठकमा छापा हानेको थियो । त्यहाँबाट महत्वपूर्ण दस्तावेजसहित २१ जना नेतालाई पक्राउ गरिएको

Read More

चिनियाँ राष्ट्रपति सी नेपालमा, राष्ट्रपति भण्डारीद्धारा स्वागत

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने भ्रमणका लागि काठमाण्डौ आउनुभएको छ । राष्ट्रपति सी जिनपिङ भारतको चेन्नईबाट एयर चाईनाको विशेष विमानबाट सनिबार अपरान्ह ४ बजेर ४५ मिनेटमा काठमाण्डौ आउनुभएको हो । उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नुभएको थियो । यसैगरी राष्ट्रपति सीलाई विमानस्थलमा पञ्चकन्याले फुलको माला

Read More

कारागारभित्रै आयआर्जन गर्दै कैदीबन्दी

सुनसरी । चार कुना ठूलो पर्खाल र प्रहरीको कडा सुरक्षाभित्र भेटिन्छन् झुम्का कारागारमा अहिले आपराधिक कसुरमा सजाय पाएका कुल १ हजार ७ सय २० कैदीबन्दी । जीवनको यात्रामा बाटो बिराएर अहिले झुम्का कारागारमा कैदीबन्दीको रुपमा जीवन व्यतीत गरिरहेका छन् उनीहरु । झापा–१० काँकडभिट्टा मेचीनगर नगरपालीकाका सार्की तामाङ कुनै बेला गरेको सानो

Read More

विराटनगरमा डेढ वर्षमा बधशाला निर्माण सम्पन्न हुने

विराटनगर । बधशालाको अभावमा फोहोर र अस्वस्थ मासु खान बाध्य विराटनगर महानगरवासीले अबको डेढ वर्षभित्र स्वस्थ र सफा मासु खान पाउने भएका छन् । निमार्णाधीन पशुु वधशाला सुविधा सम्पन्न अत्याधुुुनिक बन्ने भएको छ । प्रदेश नम्बर १ सरकार र महानगरपालिकाले चासो देखाएपछि वधशाला निर्माण प्रक्रियाले गति लिन सुरु गरेको छ

Read More

चिनियाँ राष्ट्रपति सी जिनपिङ यही शनिबार नेपाल आउने

चिनियाँ राष्ट्रपति सी जिनपिङ यही शनिबार नेपाल आउने तय भएको छ । परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति सीले शनिबार र आइतबार नेपाल भ्रमण गर्ने तय भएको जनाएको हो । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा बिभिन्न दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने

Read More

तरकारीको मूल्य आकाशियो

विराटनगर । चाडपर्व लागेसँगै तरकारीको मूल्य आकाशिएको छ । म्ूाल्यवृद्धि भएपछि उपभोक्ता महँगो मूल्यमा तरकारी किन्न बाध्य छन् । दशैं, तिहार तथा छठलगायतका मुख्य चाडपर्व आएसँगै विराटनगर बजारमा तरकारीको मूल्य आकाशिएको छ । तरकारीको मूल्य आकाशिएपछि सर्वसाधारण महँगीको मारमा परेका छन् । आन्तरिक उत्पादन पनि कम हुनु र पहाडी क्षेत्रबाट विराटनगर

Read More

प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिहरुले राष्ट्रपतिको हातबाट टिका लगाए

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैंको टीका लगाई दिनु भएको छ । राष्ट्रपति भण्डारीले आज अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन शितल निवास पुग्नु भएका प्रधानमन्त्री ओलीलाई बडादसैंको टीका, जमरा र जमराको माला लगाई दिनु भएको हो । त्यसैगरी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यलाई

Read More

आज विजया दशमी, मान्यजनका हातबाट टिका लगाइँदै

नेपालीहरुको महान् चाड बडा दशैंको आज दशौं दिन अर्थात, विजया दशमी । आफ्ना मान्यजनहरुबाट टीका तथा जमरा लगाई हर्Èल्लासका साथ विजया दशमी मनाइ“दैछ । हिन्दुहरुको महान् चाड वडा दसै“को दशौ“ दिन मंगलबार आफ्ना मान्यजनहरुबाट टीका तथा जमरा लगाई हर्Èोल्लासका साथ विजया दशमी मनाइ“दैछ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका

Read More

दशैं नजिकिएसँगै किनमेल गर्ने उपभोक्ताहरुको वजारमा भिड

धरान । दशै नजिकिएसँगै किनमेल गर्ने उपभोक्ताहरुको वजारमा भिड लाग्न थालेको छ । निरन्तरको वर्षा अघि सुनसान देखिएको सुनसरीका वजारहरुका अहिले भने घुईँचो लाग्नथालेको हो । नौरथाको चौथो दिनबित्दा सुनसरीको धरान लगाएतका बजारहरुमा चहलपहल बढेको छ । खासगरी गरगहना, खाद्यान्न लत्ताकपडा किन्नेको भिड लागेको छ । बजारमा रहेका फुटपाथदेखि किराना पसल,

Read More