Home > मुख्य समाचार (Page 81)

पूर्वाधारको अभावका कारण भ्रमण वर्षलाई कसरी सफल बनाउने भन्नेमा पर्यटन व्यवसायीहरु चिन्तित

इटहरी । नेपाल सरकारले २०२० लाई भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको छ । तर पुर्वधारको अभाव, सरसफाई, पर्यटकीय क्षेत्रको प्रचार प्रसार र विकास पूर्वाधारको अभावका कारण भ्रमण वर्षलाई कसरी सफल बनाउने भन्नेमा पर्यटन व्यवसायीहरु चिन्तित बनेका छन् । सरकारले भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटकको अपेक्षा गरेको भए पनि

Read More

अलपत्र अवस्थामा छाडिएका अधुरा जोखिमपूर्ण भवनमा विद्यार्थीहरु अध्ययन गर्न बाध्य

झापा । झापामा भारतीय सहयोगमा निर्माणाधिन विद्यालय भवन विगत एक बर्षदेखि अलपत्र अवस्थामा छाडेर निर्माण कम्पनी वेपत्ता भएको छ । अलपत्र अवस्थामा छाडिएका अधुरा जोखिमपूर्ण भवनमा विद्यार्थीहरु अध्ययन  गर्न बाध्य छन । निर्माण कम्पनीले ३२ कोठे दुई तले विद्यालय भवन अधुरो बनाएर सम्पर्क विहिन हुँदा  भद्रपुरस्थित अरनिको माविमा अध्ययनरत विद्यार्थीहरु विगत

Read More

‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुनेमा निश्चिन्त हुन संचारकर्मीहरुलाई आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संघीय संसदमा विचाराधिन ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुनेमा निश्चिन्त हुन संचारकर्मीहरुलाई आग्रह गर्नु भएको छ । अध्यक्ष दाहालले संसदमा पेश गरिएका सबै विधेयकलाई संविधानको भावना र मर्म अनुसार अघि बढाउन आफ्नो पार्टी दृढतापूर्वक उभिएको दावी पनि गर्नु भयो । अध्यक्ष

Read More

इलाममा दुर्घटनामा परि प्रहरी सहायक निरिक्षकको मृत्यु

इलाम । इलाममा आज भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरीको मृत्यु भएको छ । इलाम नगरपालिका ५ बरबोटेमा कार्यरत प्रहरी सहायक निरिक्षक रबि मगरको दुर्घटनामा मृत्यु भएको हो । को १ ब२२८८ नम्बरको मोटरसाइकलमा इलामको बरबोटेबाट सुम्बेकतर्फ जाँदै गर्दा छाँगेखोला भन्ने ठाउँमा दुर्घटनामा परी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी

Read More

वर्तमान सरकार नेपालको इतिहासमै सबैभन्दा असफल : सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासमै सबैभन्दा असफल सावित भईसकेको दावी गर्नु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले व्यापारीहरुलाई आजित बनाउने गरी कर बढाएको, जनतालाई दशैंमा सामान किनमेल गर्न समेत नसक्ने गरी महंगी बढाउने काम सरकारले

Read More

समानन्द हत्या प्रकरण : अदालत आउँदै गरेका पीडित परिवार बाटोमै कुटिए

विराटनगर । समानन्द यादव हत्या प्रकरणको बहसका लागि अदालत आउँदै गरेका पीडित परिवार बाटोमै कुटिएका छन् । हत्या प्रकरणको थुनछेक बहसका लागि विराटनगर १४ स्थित घरबाट जिल्ला अदालत आउँदै गरेका गरेका पीडित परिवारका सदस्य बाटोमै कुटिएका हुन् । समानन्द हत्या प्रकरणमा फरार रहेका विराटनगर १४ का वडाध्यक्ष बलदेव यादवका आफन्तहरुले सामानन्दकी

Read More

क्यानको चुनावी साधारणसभा सुरु

नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारणसभा काठमाडौमा सुरु भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट साढे तीन वर्षदेखि निलम्बनमा परेको नेपाल क्रिकेट संघ आईसीसीको रोहबरमा सुरु भएको यो साधारण सभाले नयाँ नेतृत्व पनि चुन्नेछ । नेतृत्वको लागि भोलि निर्वाचन हुँदैछ । आज साधारण सभा र

Read More

न्यायपालिकालाई सुधार्न सबै पक्षलाई प्रधानन्यायाधीशको आह्वान

काठमाण्डौ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकालाई सुदृढ बनाउने अभियानमा साथ दिन सम्वद्ध सबै पक्षलाई आह्वान गर्नु भएको छ । प्रधानन्यायाधीश जबराले संविधान जारी भएको परिप्रेक्ष्यमा सुदृढ न्यायपालिकाको उद्देश्य र राणनीतिसहित लागू गरिएको न्याय पालिकाको चौंथो रणनीतिक योजना कार्यान्वयनमा सम्वद्ध सबै पक्षको साथ, सहयोग र सहकार्यको जरुरी रहेको पनि स्पष्ट

Read More

इलामका मासु पसल मापदण्ड बिपरित

इलाम / इलाम बजारमा सञ्चालित सबै मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ । नेपाल सरकारले तोकेबमोजिमका कुनै पनि मापदण्ड पूरा नभएका मासु पसलबाट जिल्लावासीले मासु खाइरहेका छन् । जब चाडपर्व आउँछ तब बजार अनुगमन हुन्छ । अनि एक पटक खाद्यवस्तुको कुरा उठ्छ अनी योग्य र अयोग्य छुट्याइन्छ पनि । तर बिस्तारै

Read More

कार्य सम्पादन सम्झौंतामा उल्लेखित जिम्मेवारी पुरा गर्न ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य सम्पादन सम्झौंतामा उल्लेख गरिएका जिम्मेवारी जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्रालयलाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षको प्रारम्भिक दुई महिनामा मन्त्रालयहरुले गरेको कामको समिक्षात्मक बैठकमा बोल्दै आफूसँग गरिएको कार्य सम्पादन सम्झौंता जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको हो

Read More