Home > मुख्य समाचार (Page 82)

काँग्रेसले बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको ‘स्मृति ग्रन्थ’ निकाल्न

नेपाली काँग्रेसले पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको स्मृतिमा ‘स्मृति ग्रन्थ’ निकाल्ने भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरु विस्मृतिमा पर्दै गएको निष्कर्ष निकाल्दै नयाँ पुस्तालाई पनि उनीहरुको योगदानबारे जानकारी दिने उद्देश्यका साथ उनीहरुको योगदानको चित्रण हुने गरी ‘स्मृति गन्थ’ निकाल्न लागिएको जानकारी दिनु भएको हो

Read More

दुई भारतीयसहित चारजनाको लुटेरा पक्राउ

जनकपुर जनकपुरमा चोरी गर्न आएका दुई भारतीयसहित चारजनाको लुटेरा समूहलाई प्रहरीले गोली प्रहारगरी नियन्त्रणमा लिएको छ । आज विहान करिव साढे ३ बजे चोरी गरिरहेका ब्यक्तिहरुमाथि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली खुट्टामा लागेर एकजनालुटेरा घाइते भएका छन् । उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । जनकपुरधाम

Read More

सिस्टम ह्याक गरेर कृषि विकास बैंकबाट २ करोड चोरी

काठमाडौं । कृषि विकास बैंकका तीन वटा शाखाका कम्प्युटर सिस्टम ह्याक गरेर झण्डै २ करोड रुपैयाँ चोरी भएको छ । प्रारम्भिक जानकारी अनुसार सिरहाको लहान, चितवनको सौराहा र कैलालीको धनगढी शाखाको कम्प्युटर सिस्टम ह्याक गरेर झण्डै २ करोड रुपैयाँ चोरी भएको हो । तीन वटा शाखाका कम्प्युटर ह्याक गरेर झण्डै २

Read More

नेकपा निरंकुशताको पक्षमा नरहेको नेता नेपालको भनाइ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पनि खालको निरंकुशताको पक्षमा नरहेको बताउनुभएको छ । नेकपाका विदेश विभाग प्रमुखसमेत रहनु भएका वरिष्ठ नेता नेपालले लोकतन्त्रको सर्वोच्चतम विधि निर्वाचनमार्फत् दुई तिहाई बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको आफ्नो पार्टी निरंकुश हुन्छ कि भनेर हौवा नफिजाउन

Read More

विकास निर्माणका काममा लापरबाही

झापा । फिल्डमा इन्जिनियरसहित टोली नखटिँदा झापा सदरमुकाम भद्रपुरमा निर्माणाधिन अवस्थामा रहेका विभिन्न योजनाका कामहरु गुणस्तरहीन भइरहेको पाइएको छ । भद्रपुर नगर क्षेत्रमा अहिले दर्जनौ योजनाका कामहरु निर्माणाधिन अवस्थमा रहेका छन् । त्यसमध्ये अधिकांश निर्माण स्थलमा इन्जिनियरसहित टोली नखटिँदा ठेकेदारले कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन काम गरिरहेको फेला परेको छ ।

Read More

पूर्व–पश्चिम महेन्द्रराजमार्गमा भएका दुर्घटनामा परि ६ जनाको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम महेन्द्रराजमार्गको दुई स्थानमा सोमबार राति भएका सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । कावासोती नारायणगढ खण्डको खरकट्टा जंगलमा कार र ट्रक ठोक्किँदा कारमा रहेका सबै ५ को मृत्यु भएको छ । सोमबार राति १० बजे जंगलमा रोकिराखेको लु १ ख ८५३२

Read More

कृषि प्राविधिकहरुको आन्दोलन सुरु

काठमाडौं । कृषि प्राविधिकहरुले एक गाउँ एक प्राविधिक’ सम्बन्धि निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गर्दै काठमाडौंमा दवाव आन्दोलन सुरु गरेका छन । काठमाडौंको माईतीघर मण्डलामा आज भेला भएका कृषि प्राविधिकहरुले ‘एक गाउँ ः एक प्राविधिक’ सम्बन्धि सरकारले गत भदौ २९ गते गरेको निर्णय तत्काल खारेज गर्न माग गर्दै विरोध प्रर्दशनसहितको

Read More

नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच पार्टीगत सहयोग आदानप्रदान समझदारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच पार्टीगत सहयोग आदानप्रदान समझदारी भएको छ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ र नेकपाका विदेश विभाग प्रमुख माधवकुमार

Read More

कक्षा ११ को परीक्षाफल आज सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल आज सार्वजनिक गरेको छ । गत वैशाख २९ देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा पुराना र नियमित गरी ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी थिए । तीमध्ये ३१ जना परीक्षार्थीको नतिजा रद्द भएको बोर्डले जनाएको

Read More

खुल्यो टिकट बुकिङ

बडा दशैंका लागि बसको टिकट बुकिङ खुला गरिएको छ । आजबाट काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, चाबहिल, कोटेश्वरलगायतका स्थानबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । बसको टिकट बुकिङ खुला भएसँगै टिकटका लागि लाइन बस्ने यात्रुहरुको भीड देखिएको छ । टिकट पाइँदैन कि भन्ने आशंका पालेका यात्रुहरुको काठमाडौंको

Read More