संखुवासभाको अरुण नदीमा जिप खस्दा ६ बेपत्ता
संखुवासभा । संखुवासभाको अरुण नदीमा एकै परिवारका ३ जनासहित दुर्घटनामा परेको जिपमा सवार ६ जना अझै फेला पर्न सकेका छैनन् । बेपत्ता ६ जनाकै खोजी जारी रहे पनि मौसमको खराबीका कारण खोजी गर्न समस्या भएको प्रहरीले जनाएको छ । संखुवासभाको खाँदवारीबाट बिरामी बोकेर धरान आउँदै गरेको को १ ज ३७४९ नम्बरको
Read More
