Home > मुख्य समाचार (Page 87)

नेकपा समर्थित युवाहरुबाट भएको आक्रमणको घटनाको भत्र्सना

ललितपुर । नेपाली कांग्रेसले जागरण अभियानका क्रममा विहिबार बाँकेमा सत्तारुढ दल नेकपा समर्थित युवाहरुबाट भएको आक्रमणको घटनाको भत्र्सना गर्दे गम्भीर आपत्ति जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको भत्र्सना गर्दै भविश्यमा यस्तो क्रियाकलाप नदोहोर्याउन पनि सरकारलाई चेतावनी दिनुभएको हो । जागरण अभियान कार्यक्रमलाई

Read More

छापामा आएका समाचारको विषयलाई लिएर मन्त्री यादवद्धारा संचारजगत प्रति रोष प्रकट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले छापामा आएका समाचारको विषयलाई लिएर संचारजगत प्रति रोष प्रकट गर्नुभएको छ । राजधानी काठमाण्डौमा आज आयोजित साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडको ५७ औ बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले सम्पूर्ण प्रेस जगतप्रति आक्रोश पोख्नुभएको हो । उहाँले पत्रिकाका मालिकहरु व्यापारी पनि भएकाले आफू अनुकुलका समाचार

Read More

सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण विधेयक पारित

विराटनगर । प्रदेश एक सभाले सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण विधेयक पारित गरेको छ । आज बसेको प्रदेशसभाको बैठकले विधेयकको प्रस्तावना र नाम सच्याउ“दै पारित गरेको हो । ‘सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण २०७६’ नाममा भदौ २ गते प्रदेशसभामा पेश भएको उक्त विधेयकको नाममा सहकारी थप गरी ‘सार्वजनिक निजी

Read More

अंगिकृत नागरिकताको विषयमा सरकार गम्भीर छ : मन्त्री थापा

गृहमन्त्री राम बहादुर थापाले राष्ट्रियताको सुरक्षा र विकाससंग सम्बन्धीत क्षेत्रमा असर पर्ने भएकाले अंगिकृत नागरिकताको विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्र्तगत राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा नागरिकता विधेयकमा गरिएको संसोधन सम्बन्धमा सरकारको धारणा राख्दै उहाँले सिमा सुरक्षा, राष्ट्रियता तथा सरकारले आफ्ना नागरिकलाई प्रदान गर्ने

Read More

दशैंका लागि आगामी असोज ५ गतेदेखि अग्रिम बस टिकट खुल्ने

काठमाडौं । दशैंका लागि आगामी असोज ५ गतेदेखि अग्रिम बस टिकट खुल्ने भएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको आज काठमाडौंमा बसेको संयुक्त बैठकले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको हो । तर यस वर्षको दशैंको टिकटमा भाडादर भने नबढाइएको पनि

Read More

विदेशी ज्वाइँलाई अंगिकृत नागरिकता दिन नसकिने सरकारको अडान

काठमाडौं । सरकारले तत्काल विदेशी ज्वाइँलाई अंगिकृत नागरिकता दिन नसकिने अडान राखेको छ । गृहसचिव प्रेमकुमार राईले तत्कालक विदेशी ज्वाइँलाई नेपालको अंगिकृत नागरिकता दिने पक्षमा सरकार नरहेको प्रष्याउनु भएको हो । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा पनि महिला सांसदहरुले छोरीले विवाह गरेर ल्याएका ज्वाइँलाई पनि विदेशी बुहारीलाई

Read More

सांसद गौतमद्धारा स्वास्थ्यमन्त्रीको राजीनामा माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद संञ्जयकुमार गौतमले डेंगु संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले डेंगुले देशै आक्रान्त बनिसक्दा मन्त्रालय विषयवस्तुको गार्भियतामा संवेदनशील नबनेको भन्दै उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजिनामा माग गर्नुभएको हो । डेंगुबारे

Read More

संघीय संसदको प्रतिनिधिसभामा सरकारको चर्को आलोचना

काठमाडौं । सत्तारुढ दलकै सांसदहरुले डेंगु संक्रमण नियन्त्रणमा सरकार संवेदनशील नबनेको भन्दै संघीय संसदको प्रतिनिधिसभामा सरकारको चर्को आलोचना गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै नेकपाका सांसद कृष्ण गोपाल श्रेष्ठले डेंगु संक्रमणको भयबाट जनता आतंकित बन्दा पनि सरकार गम्भीर नबनेको भन्दै यसबारे सत्यतथ्य सदनलाई जानकारी गराउन स्वास्थ्य मन्त्रीलाई रुलिङ

Read More

भ्रष्टाचार र अनियमितताको विषयमा बोल्ने सांसदलाई प्रमाण मागेकोमा कांग्रेसको असन्तुष्टि

विराटनगर । नेपाली कांग्रेस १ नम्बर प्रदेशसभाका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले भ्रष्टाचार र अनियमितताको विषयमा बोल्ने सांसदलाई प्रमाण मागेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । प्रदेशसभाको आज बसेको बैठकको शून्य समयमा बोल्दै कार्कीले मुख्यमन्त्रीले डेढ घन्टामा छानबिन गर्छु भएको भए पनि अहिलेसम्म भ्रष्टाचार र कमिसनको खेती मौलाउँदै गएको दाबी

Read More

डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग गरेको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले डेंगु संक्रमण नियन्त्रणको सट्टा बढ्दै गएको र सर्वसाधरण आतंकित बनेको भन्दै तत्काल संकटकाल घोषणा गरि नियन्त्रणको लागि अभियान संञ्चालन गर्न सरकारको ध्यानाकर्षण

Read More