डेंगु संक्रमणको प्रभावकारी नियन्त्रण गर्न सांसदहरुद्धारा सरकारको ध्यानाकर्षण
काठमाडौं । सांसदहरुले डेंगु संक्रमणको प्रभावकारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले डेंगुको संक्रमण बढ्दै जाँदा जनमानसमा त्रास फैलिएकाले तत्काल नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद विनादेवी बुढाथोकीले डेंगु नियन्त्रण चुनौतिपूर्ण बनेको र संक्रमण फैलिदै जाँदा जनता पनि
Read More
