Home > मुख्य समाचार (Page 89)

१२ बूँदे समझदारीमा भारतको कुनै पनि संलग्नता छैन ः नेता नेपाल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल राजनीतिक दल र बिद्रोही माओवादीबीच भारतमा भएको १२ बूँदे समझदारीमा भारतको कुनै पनि संलग्नता नरहेको दावी गर्नु भएको छ । नेकपाका विदेश विभाग प्रमुख समेत रहनु भएका नेता नेपालले भारतको संलग्नतामा सो १२ बूँदे समझदारी भएको भन्ने भनाईको

Read More

प्रहरीले ज्यादती गरेको माछा व्यवसायीको आरोप, भन्छन-प्रहरीले माछा सडकमा फ्याँकिदियो

विराटनगर । भन्सार राजस्व तिरेर माछा आयात गर्दा पनि विभिन्न ठाउँमा चेकजाँच गरेर प्रहरीले अनावश्यक दुःख दिने गरेको माछा व्यवसायीहरुले गुनासो गरेका छन् । पैसा नदिएकै कारण भन्सार तिरेको विल देखाउँदा पनि भारतबाट आयात गरेको माछा प्रहरीले सडकमा फ्याँकिदिएको व्यवसायीले आरोप लगाएका छन् । विराटनगर भन्सार कार्यालयमा साढे ३६ हजार राजस्व

Read More

सामुदायिक विद्यालयको गुणस्तर झनै खस्कदै

तेह्रथुम । राज्यले शिक्षामा ठूलो लगानी गरे पनि प्रतिफल भने सन्तोषजक छैन । तेह्रथुमका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या हरेक वर्ष घट्दै गएको छ । सम्बन्धित निकाय जिम्मेवार नभएपछि निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर दिनानुदिन खस्कदै गएको पाइन्छ । शिक्षा क्षेत्रमा अर्बौंै लगानी भए पनि नतिजा र गुणस्तर हेर्दा सामुदायिक

Read More

नेपालमा लगानी गर्न चीन सरकार र लगानीकर्ताहरुलाई आह्वान

केटीएम । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको आर्थिक विकासमा लगानी गर्न चीन सरकार र चिनिया व्यापारी तथा लगानीकर्ताहरुलाई आह्वान गर्नुभएको छ । चिनिया दुतावासले आज राजधानीमा गरेको नेपाल चीन व्यापारसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राजनीतिक स्थायित्व कायम भएसँगै लगानीमैत्री वातावरण पनि निर्माण भएकाले निर्धक्क भएर नेपालमा लगानी गर्न

Read More

आन्तरिक विमानस्थल भित्र सेवा सुबिधा थप्ने काम सुरु

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि योगेश भट्टराईले आन्तरिक विमानस्थल भित्र सेवा सुबिधा थप्ने काम सुरु भएको बताउनु भएको छ । आज काठमाडौँमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक भवनमा लगेज बेल्टको शुभारम्भ गर्दै मन्त्रि भट्टराईले देश भित्र संचालनमा रहेका सबै बिमानस्थलमा यसैगरि सेवा थपिदै जाने बताउनु भएको हो । काठमाडौं

Read More

प्रधानमन्त्री ओली उपचारपछि स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वास्थ्य उपचार गरी स्वदेश फर्कनु भएको छ । प्रधानमन्त्री ओली सिंगापुरबाट थाईल्याण्ड हुँदै थाई एयरवेजबाट आज मध्यान्ह काठमाडौं आईं पुग्नु भएको हो । त्यस अवसरमा उहाँलाई प्रतिनिधिसभाका समामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपाका नेता एवम् पूर्व सभामुख सुवाष

Read More

किशोरीमाथि एसिड प्रहार

विरगञ्ज/ घरबाट स्कुल जाँदै गरेकी एक जना छात्रा माथी शुक्रवार बिहान विरगञ्जमा एसिड प्रहार भएको छ । दुई जनाको संख्यामा रहेका युवाहरुको समुहले बाटोमा हिँड्दै गरेकी ती छात्रालाई एसिड छ्यापेर गरि गम्भीर घाईते बनाएकी हुँन् । बिरगंज छपकैयाकी १५ वर्षिय मुस्कान खातुन माथी एसिड प्रहार भएको हो । ती युवाहरुको

Read More

संविधान पालनामा सरकारलाई खवरदारी गर्न देउवाको आह्वान

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको अक्षरसः पालना गराउन सरकारलाई हरपल खवरदारी गर्न सबैलाई आह्वान गर्नु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले यही व्यवस्थामा जनताले चाहेको आर्थिक–सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको अभियानलाई साकार पार्न पनि सरकारलाई सचेत गराउनुपर्ने पनि स्पष्ट पार्नु भयो । उहाँले सरकारका हरेक

Read More

संविधान कार्यान्वयनमा पार्टीले अन्तिम समयसम्म प्रयास गर्छ ः अध्यक्ष दाहाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयन गराउन आफ्नो पार्टीले अन्तिम समयसम्म प्रयास जारी राख्ने बताउनु भएको छ । अध्यक्ष दाहालले संविधान विरोधी तत्वहरुसँग प्रतिवाद गर्ने अभियानमा पनि आफ्नो पार्टी लागि परेको दावी गर्दै त्यसमा साथ दिन सबै समूदायलाई अपिल समेत गर्नु भयो । काठमाडौंमा सुरु भएको

Read More

संविधानको धारा नै उल्लेख गरेर विधेयक ल्याउन माग

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले संविधानको धारा नै उल्लेख गरेर विधेयक ल्याउन सरकारसँग माग गर्नुभएको छ । पूर्व पर्यटनमन्त्रीसमेत रहनु भएका काँग्रेस सांसद देवले संविधानको धारानै उल्लेख गरी विधेयक ल्याए त्यसमाथि प्रश्न गर्ने ठाउँ नै नरहने तर्क पनि गर्नुभयो । आज संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा

Read More