Home > मुख्य समाचार (Page 90)

झापाको धानबालीमा फौजी किराको प्रकोप

झापा । धान उत्पादनको अग्रणी जिल्ला मानिएको झापाको धानबालीमा यसपटक फौजी किराको प्रकोप देखापरेको छ । झापाको पश्चिम दक्षिणी क्षेत्रबाट देखा परेको फौजी किराको प्रकोप दैनिक व्यापक बन्दै गएपछि किसान चिन्तित बनेका छन् । हाल झापाको गौरादह नगरपालिकाको वडा नम्बर–६ र झापा गाउँपालिकाको वडा नम्बर–३ मा फौजी किराको प्रकोप व्यापक देखिएको

Read More

भारतले बनाएको बाँधका कारण हजारौ बिगाहा खेतीयोग्य जमिन डुबानमा

कपिलवस्तु । भारतले बनाएको बजहा बाँधले कपिलबस्तुस्थित मायादेवी गाँउपालिकाको हजारौ बिगहा खेतीयोग्य जमिन डुबानमा परेको छ । पछिल्लो साताको बर्षाका कारण बजहा तालमा पानी भरिँदा नेपाल तर्फको मायादेवी गाँउपालिका वडा नम्बर ४ पिपराको तुलसीडिहवा गाउँ नजिकको धानखेती डुबानमा परेको हो । भारतीय पक्षले सिंचाईका लागि ५ सय हेक्टरमा फैलिएको बजहा तालमा

Read More

चितवनमा डेङ्गु र स्क्रब टाइफसबाट मुत्यु हुनेको संख्या ४ पुग्यो

चितवन । चितवनमा डेङ्गु र स्क्रब टाइफसबाट मुत्यु हुनेको संख्या ४ पुगेको छ । डेङ्गु र स्क्रब टाइफसबाट चितवन मेडिकल कलेजमा तीन र पूरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसी जानकारी दिनुभयो । केसीका अनुसार पछिल्लो पटक गैँडाकोटका २८ वर्षीय युवतीको

Read More

सप्तरीमा लागुऔषध ओसारपसार गर्ने यस्तो तरिका, एक जना पक्राउ

सप्तरी । सप्तरीमा तस्करहरुले नयाँ प्रविधीको विकास गरी लागु औषध ओसार पोसार गर्ने गरेको भेटिएको छ । तस्करहरुले खाली ग्यास सिलिन्डको पिदमा प्वाल बनाई लकर सिस्टमको विकास गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज पत्रकार सम्मेलन मार्फत लागु औषध ओसार गर्ने सो प्रविधिको खुलासा गर्दै ती कार्यमा संलग्न एक व्यक्तिलाई

Read More

प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण

विराटनगर । प्रदेश न. १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाडले प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक आज.प्रमाणिकरण गर्नुभएको छ । प्रदेशसभाको भदौ १० मा बसेको ४० औ बैठकले यो विद्येयक सर्वसम्मत पारित गरेको हो । विधेयक प्रमाणिकरणसँगै प्रदेश सरकारलाई आयोगको अध्यक्ष र सदस्य नियुक्ति गर्ने बाटो खुल्ला भएको

Read More

नागरिकता विधेयकका विवादित विषयमा सहमति जुटाउन गठित उपसमितिको प्रतिवेदनमाथि उपसमितिकै सदस्यहरुको असहमति

काठमाडौं । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिद्वारा नागरिकता विधेयकका विवादित विषयमा सहमति जुटाउन गठित उपसमितिको प्रतिवेदनमाथि उपसमितिकै सदस्यहरुको असहमति सार्वजनिक भएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा सो प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उपसमितिकै सदस्य यशोदा गुरुङ सुवेदीले पुरुषको नाम र ठेगानामा मात्रै महिलाले नागरिकता लिन पाउने गरी गरिएको

Read More

इलाम बजारवासीले अब सहज रुपमा पानी प्रयोग गर्न पाउने

इलाम । इलाम बजारवासीले अब भने सहज रुपमा पानी प्रयोग गर्न पाउने भएका छन् । इलाम बजार तेस्रो साना सहरी खानेपानी आयोजनाको कामले गति लिएसँगै यहाँका स्थानीयले पानीको सहज प्रयोग गर्न पाउने भएका हुन् । सदरमुकाममा इलाम बजार तेस्रो साना खानेपानी आयोजनाको कामले तिव्रता लिएसँगै स्थानीयले सहज रुपमा पानी उपभोग गर्न

Read More

एनसेल सम्बन्धी सर्वोच्चको फैसलामा संसदीय समितिको चासो

काठमाडौं । एनसेल सम्बन्धी सर्वोच्च अदालतले गरेको फैसला बारे प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले चासो देखाएको छ । आज बसेको समितिको बैठकमा सर्वोच्च अदालतले गरेको फैसला यस अघि भएको आदेश र विभिन्न समितिले दिएको निर्देशनलाई खण्डित गर्ने गरि भएको भन्दै सांसदहरुले फैसलाको अध्ययन गर्नु पर्ने धारणा राखेका हुन

Read More

राष्ट्रियसभा वैठकमा मिडिया काउन्सिल विधेयकका कुरा

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नहुने गरि नेपाल मिडिया काउन्सिल विधेयक २०७५मा आवश्यक व्यवस्था गर्न सुझाएका छन् । राष्ट्रियसभाको आजको बैठकमा नेपाल मिडिया काउन्सिल विधेयक २०७५माथिको सैद्धान्तिक छलफलमा सहभागी हुदै सांसदहरुले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नहुने गरि मिडिया क्षेत्रमा देखिएका विकृतिलाई पनि नियन्त्रण गर्न

Read More

रवि लामिछाने धरौटीमा रिहा

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने धरौटीमा रिहा भएका छन । जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेको छ । अर्की अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई भने साधारण तारेखमा रिहा गरेको छ

Read More