Home > मुख्य समाचार (Page 91)

पहिलो पटक भिडियो कन्फेरेन्स मार्फत मन्त्रीपरिषद बैठक बस्दै

काठमाण्डौ । मन्त्रीपरिषद बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक भिडियो कन्फेरेन्समार्फत बैठकको सञ्चालन गर्नुहुनेछ । सिंगापुरमा उपचाररत प्रधानमन्त्रीले बैठक सञ्चालन गर्नुहुने भएको हो । आज दिउँसो १ बस्ने बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल हुने बताइएको छ । भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सबै

Read More

सुरक्षा योजनामा सत्तारुढकै नेताको असन्तुष्ठी

काठमाण्डौ / सत्तारुढ दलकै वरिष्ठ नेता माधव कुमार नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना र अनिवार्य प्यान कार्ड लागु गर्ने व्यवस्था प्रति असन्तुष्ठी जनाउनुभएको छ । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघले आईतबार राजधानीमा गरेको कार्यक्रममा नेता नेपालले पुर्वाधार विना नै विदेशीको देखासिकी गरि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको टिप्पणी गर्नुभएको

Read More

कम्युनिष्ट पार्टी भित्रको आन्तरिक कलहमा काँग्रेस सांसदको चिन्ता

काठमाण्डौ । राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसका सांसदले नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक कलहमा दुख ब्यक्त गरेका छन । राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले मुलुकमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सबै दलहरु मिलेर काम गर्नुपर्ने बेला नेपाल कम्युनिष्ट पार्टी भित्र दुई शीर्ष नेताहरु बीच भएको संवाद र तिक्तताले

Read More

राष्ट्रिय वनको अवस्था बारे कृषि समितिको चासो

काठमाण्डौ । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले देश भरि छरिएर रहेका राष्ट्रिय वनको अवस्था बारे चासो देखाएको छ । वन सम्बन्धि ऐन र भूमि सम्बन्धि ऐन पारित भएको एक हप्ता नबित्दै समितिले वन मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयसँग राष्ट्रिय वनको अद्यावधिक लगत माग्ने निर्णय गरेको छ । समितिको आज बसेको

Read More

श्रीराधाकृष्ण रथयात्रा निकालिँदै

विराटनगर । दक्षिण एशियाकै दोश्रो ठूलो रथयात्रा मानिएको विराटनगरको श्रीराधाकृष्ण रथयात्रा अबको केही समयपछि सुरु हुदैछ । ५२ औं संस्करणको यसपटको रथयात्रामा ५ लाख बढी श्रद्धालुले सहभागिता जनाउने आयोजकको अपेक्षा छ । विराटनगरको वडानम्बर १ पोखरियास्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट ८८ बर्षअघि शुरु भएको ऐतिहासिक खटयात्राले ५२ बर्षअघिबाट रथयात्राकोरुप लिएको थियो ।

Read More

सार्वजनिक सम्पत्ति सुरक्षाको विषय गम्भीर र चुनौतिपुर्ण बन्दै गएको मन्त्री पोखरेलको भनाइ

काठमाडौं । कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति सुरक्षाको विषय गम्भीर र चुनौतिपुर्ण बन्दै गएको बताउनुभएको छ । काठमाडौ महानगरपालिका वडा नम्बर ४ मा प्रदेशसरकारद्धारा निर्माण गरिएको पार्कको उद्घाटन गर्दे उहाँले सार्वजनिक सम्पत्तिको सुरक्षा नै मुख्य चुनौतिको विषय बनेको बताउनुभएको हो । उहाँले मुलुकभर नै सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्ति देखिएको र

Read More

दुईवटा ड्रोन क्यामेरासहित नेपाली नागरिक भारतमा पक्राउ

दुईवटा ड्रोन क्यामेरासहित एक नेपाली नागरिक भारतमा पक्राउ परेका छन् । नेपाल–भारतको सीमावर्ती नाकास्थित काँकडभिट्टा जोड्ने पानीटंकीमा मेचीनगर बस्ने अन्दाजी ४० वर्षीय सन्तोष न्यौपाने दुईवटा ड्रोन क्यामेरासहित पक्राउ परेका हुन । न्यौपानेलाई सशस्त्र प्रहरी बल ४१ औँ बटालियन –एसएसबी)को टोलीले बिहीबार बेलुका पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिए । एसएसबीका अनुसार

Read More

सत्ता उल्टन सक्ने संभावना रहेको नेकपा अध्यक्ष दाहालको भनाइ

ललितपुर । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन संक्ने संभावना रहेको बताउनुभएको छ । आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उहाँ सत्तामा जानु अघि जनतासंग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई विर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औल्याउनुभएको हो । कम्युनिष्ट

Read More

राष्ट्रियसभा सदस्यहरुद्धारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले छिमेकी मुलुक भारतको काश्मिरको समस्यादेखि बाजुरा लगायत क्षेत्रका जोखिम वस्तीको स्थानान्तरणबारे सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले काश्मिर समस्या बारे सरकारले धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभयो । पछिल्ला कार्यशैलीले

Read More

सरकारबाटै लोकतन्त्रलाई कमजोर बनाउने खेल भइरहेको नेता कोइरालाको आरोप

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारबाटै लोकतन्त्रलाई कमजोर बनाउने खेल भइरहेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको ‘रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार’ समर्पण समारोहलाई सम्बोधन गर्दै कोइरालाले अरुबाट भन्दा सरकारबाटै लोकतन्त्र खतरामा परेको उल्लेख गर्नुभयो । जनअपेक्षाअनुसारका काम गरेर लोकतन्त्रलाई बलियो बनाउतेतर्फ

Read More