Home > मुख्य समाचार (Page 92)

संविधानले वृहत्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको प्रधानमन्त्रीको भनाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले वृहत्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको आज गृहमन्त्रालयमा बसेको बैठकमा उहाँले संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको बताउनुभएको हो । विभिन्न किसिमका स्वार्थहरुको टकरावका कारण सबैको चाहाना पूरा हुन

Read More

भारतीय विदेशमन्त्री नेपालमा

काठमाडौं । भारतीय विदेश मन्त्री शुब्रमन्यम जयशंकर काठमाण्डौ आइपुग्नुभएको छ । काठमाडौंमा आज सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ १२ बजे काठमाडौं आउनुभएको हो । विदेशमन्त्री जयशंकरले आजै अपरान्ह काठमाडांैमा सुरु हुने नेपाल भारत संयुक्त आयोगको पाचौ बैठकमा भारत पक्षको नेतृत्व गर्नुहुनेछ ।

Read More

रवि लामिछानेसहित तीनजनालाई पुनः ५ दिनको समय थप गरी अनुसन्धान गर्न अदालतको आदेश

चितवन । पत्रकार सालिकराम पुडासौनी मृत्यु प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई जिल्ला अदालत चितवनले ५ दिनको समय थप गरी अनुसन्धान गर्नका लागि अनुमति दिएको छ । आज मात्रै वयान सकेर समय थप गर्ने नगर्ने भन्ने विषयमा भएको वहसपछि अनुसन्धानका लागि अदालतले ५ दिनको समय थप गर्ने निर्णय गरेको हो

Read More

राष्ट्रिय योजना आयोगका एक कर्मचारीद्धारा कार्यालयभित्रै आत्महत्या

काठमाडौं । राष्ट्रिय योजना आयोगका एक कर्मचारीले विष सेवन गरी आत्महत्या गरेका छन् । सिंहदरबारभित्र रहेको राष्ट्रिय योजना आयोग कार्यालयभित्र नायब सुब्बा बच्चु केसीले वीष सेवन गरि आत्महत्या गरेका हुन् । मृतक केसीलाई आज आयोगका कर्मचारीले सानो सभाहलभित्र मृत अवस्थामा फेला पारेका थिए । मृत अवस्थामा फेला परेका केसीले सोमबार कार्यालय

Read More

नेपाली ध्वजाबाहक विमानले आगामी भदौ महिना देखि काठमाडौँ जापान सिधा उडान गर्ने

काठमाडौं । नेपाली ध्वजाबाहक विमानले आगामी भदौ महिना देखि काठमाडौँ जापान सिधा उडान गर्ने भएको छ । नेपाल वायुसेवा निगमले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौँ ओसाका काठमाडौँ उडान हुने बताएको हो । आगामी भदौ १२ गतेबाट जापानको ओसाकामा नियमित उडान गर्ने तयारी गरिरहेको निगमले टोकियोमा पनि उडान गर्ने भएको नेपाल

Read More

सांसदहरुद्धारा समसामियक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले समसामियक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले बाढीले विगारेको सडक मर्मत, बाढी प्रभावितका लागि उचित राहत दिन, विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्दा राजनीतिक भागवण्डा नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले राजधानीलगायतका मुलुकका विभिन्न स्थानको सडकको

Read More

राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा

बिराटनगर/विराटनगरमा आयोजना हुने ऐतिहासिक श्री राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । यही भदौ ७ गते आयोजना हुने रथयात्राको ५२ औं श्रृंखला भब्यरुपमा सम्पन्न गर्न सरोकारवाला लागि परेका छन । विराटनगर–१ स्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । यतिखेर रथले परिक्रमा गर्ने मेनरोड र

Read More

पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभुति हुन थालेको अध्यक्ष दाहालको भनाइ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको बताउनुभएको छ । राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशिल चिकित्सक संघले आज काठमाडौमा गरेको अन्तरक्रियामा उहाँले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने

Read More

प्रदेश सरकारले युवाहरुबाट ठुलो अपेक्षा राखेको मुख्यमन्त्री राईको भनाइ

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले युवाहरुबाट ठुलो अपेक्षा राखेको बताउनुभएको छ । उदयिन नेपाल नामक युवाहरुको संस्थाको आज विराटनगरमा शुभारम्भ गर्नुहुंदै मुख्यमन्त्री राईले युवाहरुको सहभागिता बिना समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय संकल्प पुरा हुन नसक्ने बताउनुभयो । उहांले दुब्र्यसन मुक्त प्रदेश बनाउन समेत युवाहरुको भुमिका महत्वपुर्ण

Read More

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

काठमाडौं । वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । अधिकारीको डल्लुस्थित आफ्नै निवास निधन भएको हो । काठमाडौँको असनमा २००३ सालामा जन्मनु भएकी अधिकारी नेपाली रजतपट र नाटक क्षेत्र सम्मानित कलाकार हुनुहुन्छ । स्व अधिकारीले दर्जनौं नाटक, चलचित्र तथा टेलिसिरीयलमा अभिनय गर्नु भएको छ । आफ्नो कुशल अभिनय क्षमताका कारण

Read More