अज्ञान समुहद्वारा एनसेल टावरमा आगजनी प्रयास
झापा । अज्ञात समूहले झापामा फेरि एनसेल टावरमा आगजनीको प्रयास गरेको छ । झापाको अर्जुनधारा नगरपालिका १० स्थित कालिकास्थानमा रहेको एनसेल टावरमा आगजनीको प्रयास भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । टावर बाहिर जुटको बोरामा पेट्रोल छर्किएर आगजनीको प्रयास गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी
Read More
