Home > मुख्य समाचार (Page 95)

आज गुरु पुर्णिमा मनाइदै

आज अषाढ शुक्ल पुर्णिमा । हिन्दु धर्मावलम्बीहरुले आजको दिनलाई गुरु पुर्णिमाको रुपमा मनाउदै छन । गुरु पुर्णिमाका दिन आफुलाई शिक्षा,दिक्षा दिने गुरुलाई श्रद्धाभाव प्रकटगर्दै मनाईन्छ । सो अवसरमा विराटनगर–४ स्थित श्री राधारमण मन्दिरमा गुरु पुर्णिमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ । राधारमण मन्दिर संचालक समिति र निम्बार्क बैष्णव परिषद नेपालले सो

Read More

लगातार बर्षाको कारण झापाका केही स्थान डुवानमा

झापा । तीनदिन देखिको लगातार बर्षाको कारण झापाका केही स्थान डुवानमा पेरका छन् भने अधिकांश क्षेत्र डुवान हुने अवस्थामा पुगेका छन् । बुधवारदेखि परेको अविरल वर्षाका कारण ग्रामिण तथा शहरी क्षेत्रमा समेत डुवान हुन थालेको छ । स्थानीय रतुवा खोलाले बाँध भत्काएर बस्ती प्रवेश गरे पछि गौरादह नगरपालिका वडा नम्बर ५

Read More

विराटनगरमा बाढीका कारण १ सय बढी घरपरिवार बिस्थापित

विराटनगर । बिराटनगरस्थित सिंघिया खोलामा आएको बाढीका कारण १ सय बढी घरपरिवारका मानिस बिस्थापित भएका छन । केही दिनयता लगातार परेको पानीका कारण खोलामा आएको बाढी घरमा पसेपछि विराटनगरका वडानम्बर १ र २ का सुकुम्बासी परिवार विस्थापित हुनपरेको हो । बिहिबार बिहान बाट बढदै गएको खोलाको जलस्तरले राती बाढीको रुप लिएको

Read More

सप्तकोशी नदीमा पानीको बहाव बढ्दो क्रममा

सुनसरी । चार दिनयताको लगातारको वर्षाका कारण पूर्वी तराईमा डुबानको समस्या देखिन थालेको छ । सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रममा रहेको छ भने सुनसरीका दक्षिणी सहित भित्री ग्रामिण भेग डुबानको चपेटमा परेका छन् । सेउती, टेङग्रा, बुढी, मरिया र सुनसरी जस्ता खोलामा जल स्तर बढेको छ । पानीको उचित निकास

Read More

वर्षाको प्रभाव जनकपुरमा पनि

जनकपुर । तीन दिनदेखिको अविरल वर्षाले जनकपुरको अञ्चल अस्पताल, मुख्यमन्त्री कार्यालय, जिल्ला प्रहरी कार्यालय जलम्य भएको छ । जनकपुरको ऐतिहासिक बाह्रविघा मैदान, जनकपुर विमानस्थल,मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, जनकपुर अंचल अस्पताल, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय लगायतको परिसर वर्षाको पानीले जलमग्न बनेको छ । अविरल

Read More

निर्घात कुटिएका विराटनगर १४ का सेमानन्द यादवको मृत्यु

विराटनगर । विवाहको बिषयमा विवाद हुंदा निर्घात कुटिएका विराटनगर १४ का सेमानन्द यादवको मृत्यु भएको छ । कोशी अस्पतालमा उपचाररत रहनुभएका यादवको गएराति सवा ९ बजे मृत्यु भएको मृतकका आफन्त बिजेन्द्र यादवले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयले समेत यादवको मृत्यु भएको पुष्टि गरेको छ । मोरंग प्रहरीका डिएसपी राजकुमार खिउजुले

Read More

विराटनगर–रंगेली सडक खण्डस्थित लोहन्द्रा खोला माथिको पुल जोखिममा

मोरङ । अविरल बर्षापछि आएको बाढीका कारण विराटनगर–रंगेली सडक खण्डस्थित लोहन्द्रा खोला माथिको पुल जोखिममा परेको छ । खोलामा बाढी आएपछि आज बिहान सो पुलमाथिबाट पानी बगेको थियो । खोलाको जलस्तर बढ्नुका साथै बाढीले बगाएर ल्याएको रुख ,काठ र झारहरु पुल मुनि अडकिएपछि पानी ओभर फ्लो भएको स्थानीयले बताएका छन ।

Read More

प्रेसर कुकर बम राखेर आतंक मच्चाएको आरोपमा पाँच पक्राउ

झापा । करिब डेढ महिनाअघि झापाको कनकाई पुल नजिकै प्रेसर कुकर बम राखेर आतंक मच्चाएको आरोपमा पक्राउ परेका पाँच जनालाई झापा प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा झापा हल्दिबारी गाउँपालिका ७ का दीपेश न्यौपाने, दमक नगरपालिका १ का सञ्जय खरेल भन्ने खगेन्द्र, संखुवासभा खादबारी घर भई हाल मोरङ सुन्दरहरैचा

Read More

प्रदेश एक सरकारले सदनमा पेस गरेको २०७६/७७ को बजेट बहुमतले पारित

विराटनगर । प्रदेश एक सरकारले सदनमा पेस गरेको आगामि आर्थिक वर्ष २०७६/७७ को बजेट बहुमतले पारित भएको छ । प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले असार १ गते सदनमा प्रस्तुत गरेको बजेट आज बसेको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको हो । प्रदेशसभा बैठकमा मन्त्री आङ्वोले पेस गर्नुभएको विनियोजन विधेयक अन्तरगत

Read More

आईफा अवार्ड गरेरै छाड्ने प्रधानमन्त्रीको दृढता

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले ‘आईफा अवार्ड’ रोक्नका लागि संसदीय समितिले दिएको निर्देशन अनाधिकृत भएको दावी गर्नु भएको छ । प्रधानमन्त्री ओलीले हल्लाको भरमा दिइएको सो निर्देशन सरकारलाई मान्य नहुने स्पष्ट पार्दैै सो अवार्डको आयोजना अनुकूल समयमा गरेरै छाड्ने दृढता पनि व्यक्त गर्नु भयो

Read More