Home > मुख्य समाचार (Page 97)

इतिहासमा पहिलोपटक सांसदहरुको भिडियो प्रोफाईल तयार

काठमाडौं । संसदीय इतिहासमा पहिलोपटक सांसदहरुको भिडियो प्रोफाईल तयार पारिएको छ । संघीय संसदका सम्माननीय तथा माननीय सदस्यहरुको भिडियो प्रोफाईल आज सार्वजनिक भएको हो । ६१ औ संसद दिवसको अवसरमा सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित कार्यक्रममा संसद सचिवालयले तयार पारेको भिडियो प्रोफाईल सार्वजनिक गरियो । समारोहलाई सम्बोधन

Read More

बरगाछी दुर्घटनापछि फरार किरण लामा पक्राउ, मृतकको शव आफन्तले बुझे

विराटनगर । यही शनिबार विराटनगरको बरगाछीमा भएको दुर्घटनाको घटनामा प्रहरीको खोजीमा रहेका किरण लामा पक्राउ परेका छन् । प्रहरीले उनलाई आज विराटनगरको पुष्पलालचोकबाट पक्राउ गरेको हो । पक्राउ गरिएका लामालाई आजै ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले लामालाई सवारी तथा

Read More

विद्यालयमा बालउद्यान निर्माण गर्न विद्यार्थी नै बालश्रमिकको रुपमा प्रयोग

मोरङ । मोरङको एक विद्यालयमा निर्माणाधिन बालउद्यान निर्माणगर्न जोखिमपूर्ण बालश्रम प्रयोग गरिएको छ । आफु अध्ययनरत रहेकै विद्यालयमा ती विद्यार्थी बालश्रमिककोरुपमा प्रयोग भएका हुन । मोरंगको ग्रामथान गांउपालिका–७ खद्रास्थित श्रीराधाकृष्ण आधारभुत विद्यालय परिसरमा यतिखेर बाल उद्यान निर्माणको कार्य चलिरहेको छ । विद्यालय बाहिरपट्टिको यो दृष्य हेर्नुस त ? ९ देखी १०

Read More

संखुवासभामा बिप्लव समुहका कार्यकर्ता र प्रहरीबिच गोली हानाहान

संखुवासभा । सखुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको होयेङलामा बिप्लब नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच दोहोरो फाइरिङ भएपछि अहिले सेनाको दुईवटा हेलिकप्टरबाट थप सुरक्षा टोली सिलिचोङमा उतारीएको छ । सेनाको अर्को हेलिकप्टरले गस्ती गरिरहेको जनाइएको छ । आज विहान करिव १० बजे गस्तिमा सिसुवाखोलाको होयेङलामा गएको प्रहरी टोली र चन्द समुहविच दोहोरो

Read More

देशभर विभिन्न कार्यक्रम गरी धान दिवस मनाइयो

विराटनगर । असार १५ गते देशभर विभिन्न कार्यक्रम गरी धान दिवस मनाइएको छ । असारे भाका घन्काउँदै कृषकहरु असार पन्ध्रमा हिलो छ्यापा–छ्याप गर्दै निकै रमाईलो गरी धान रोप्ने गर्दछन् । हरेक बर्ष झै यसबर्षपनि राष्ट्रिय धान दिवस मनाइएको छ । मोरंगको बुढी गंगा गांउपालिकामा मनाइएको धान दिवस कार्यक्रमको गांउपालिकका प्रमुख बालचन्द्र

Read More

सर्लाहीमा प्रहरीको गोली लागेर आज एक युवकको मृत्यु

सर्लाही । सर्लाहीमा प्रहरीको गोली लागेर आज एक युवकको मृत्यु भएको छ । केही साताअघि प्रहरीकै गोली लागेर सर्लाहीमा विप्लव नेतृत्वको जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो । सर्लाहीको बाँके जंगलमा आज प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक जना प्रदर्शनकारीको मृत्यु भएको हो । प्रहरीले चलाएको गोली लागेर ईश्वरपुर नगरपालिका–१३,

Read More

डेंगुको संक्रमणबाट झापामा एक बालकको मृत्यु

झापा । लामखुट्टेको टोकाईबाट सर्ने डेंगुको संक्रमणबाट झापामा एक बालकको मृत्यु भएको छ । डेंगुको संक्रमणबाट मृत्यु हुनेमा मोरङ मंगलवारे स्थायी घर भएका कमल गाउँपालिका ४ स्थित मामा घरमा बस्दै आएका १४ वर्षीया बालक रिजेन राई रहेको कमल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार मामा घरमै

Read More

आईफा अवार्डका लागि आर्थिक सहायता उपलब्ध गराउने निर्णयप्रति सत्तारुढ दलकै सांसदको आपत्ति

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले सरकारले नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय भारतीय फिल्म अवार्ड कार्यक्रमका लागि एक अर्व आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको भन्दै आपत्ति जनाउनुभएको छ । नेता रावलले निजी क्षेत्रको लगानीमा आयोजना हुने गरेको सो अवार्डमा नेपाल सरकारले १ अर्व आर्थिक सहायता उपलब्ध

Read More

भूमिहिनलाई लालपूर्जा वितरण गर्न आवश्यक कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले भूमिहिनलाई लालपूर्जा वितरण गर्न आवश्यक कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन । राष्ट्रियसभाको आजको बैठकमा विभिन्न मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै सांसद भैरवसुन्दर श्रेष्ठले भूमिहिनलाई लालपूर्जा वितरण गर्न आवश्यक कानुनी व्यवस्था तत्काल गर्न भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालसँग माग गर्नु भयो

Read More

दुर्घटना गराउने कार चालकलाई कारवाहीको माग गर्दै विराटनगरका टेम्पु चालकहरुद्धारा प्रदर्शन

विराटनगर । गएराति विराटनगरमा भएको सडक दुर्घटनामा एक युवाको मृत्यु भएपछि दुर्घटना गराउने कार चालकलाई कारवाहीको मागगर्दै विराटनगरका टेम्पु चालकहरु प्रदर्शनमा उत्रिएका छन । मृतक टेम्पु चालक रहेकाले दुर्घटना गराउने कार चालकलाई कारवाहीको मागगर्दै चालकहरु प्रर्दशनमा उत्रिएका हुन । धर्ना प्रदर्शनमा उत्रिएका टेम्पु चालक र मृतकका आफ्न्तले स्थानीय बरगाछी चोकमा केहीबेर

Read More