Home > मुख्य समाचार (Page 98)

सेफ्टी ट्यांकीको सेट्रिङ खोल्न पसेका ४ जना मजदुरको निसासिएर मृत्यु

मोरङ । मोरङको सुनवर्षी नगरपालिका ९ मुस्लिम टोलमा निर्माणधीन सेफ्टी ट्यांकीको सेट्रिङ खोल्न पसेका ५ जना मजदुरमध्ये ४ जनाको निसासिएर मृत्यु भएको छ । एकजना मजदुर गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा सुनवर्षि नगरपालीका ९ बस्ने ४५ वर्षीय मो. कफिल मियाँ, २२ वर्षीय उनका छोरा फिरोज उद्दिम, सोही स्थान बस्ने

Read More

बाँसको चचरी पुल समेत भत्किएपछि कटहरी र जहदा गांउपालिकाका सर्वसाधरणलाई यस्तो सास्ती

मोरङ । लोहन्द्रा खोलामा आएको बाढीले बाँसको चचरी पुल क्षतिग्रस्त भएपछि कटहरी र जहदा गांउपालिकाका सर्वसाधरणले सास्ती झेल्नुपरेको छ । निजी लगानीमा बनाइएको सो पुल भाँच्चिएपछि सर्वसाधारणले जोखिम मोलेर खोला तरिरहेका छन । अषाढको पहिलोसाता परेको बर्षाको पानीले लोहन्द्रा खोलामा बाढी आएपछि कटहरी र जहदा गांउपालिका जोड्ने बाँसको चचरी पुल क्षतिग्रस्त

Read More

आज देखि मुलुकभर वृक्षारोपण अभियान सुरु

काठमाडौं । सरकारले आज देखि मुलुकभर वृक्षारोपण अभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौको कोटेश्वरमा नास्पतिको विरुवा रोपेर बृक्षरोपण अभियानको शुभारम्भ गर्नुभएको हो । वृक्षारोपण अभियान शुभारम्भ कार्यक्रममा सरकारका मन्त्रीहरु, उच्चपदस्थ अधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, सर्वसाधरण लगायतको उल्लेख्य उपस्थिति थियो । वृक्षरोपण अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले

Read More

राजनीतिक हत्याका घटना दोहोरिन सक्ने अध्यक्ष दाहालको संकेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक हत्याका घटना दोहोरिन सक्ने संकेत गर्नुभएको छ । मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा आज राजधानीको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक हत्या प्रतिहत्याका दोषिलाई पत्ता लगाई भविष्यमा त्यस्ता घटना नदोहोरिने सुनिश्चिता गर्न नसकिएको बताउनुभएको हो । मदन भण्डारीको नियोजित हत्या हो

Read More

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई असार १६ गते अमेरिका भ्रमणमा जाने

विराटनगर । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई यही असार १६ गते अमेरिका भ्रमणमा जानु हुने भएको छ । अमेरिकाको बालटिमोरमा जुलाई ५ देखि ७ तारिखसम्म हुने नेपलिज एसोसिएसन इन अमेरिकाको नेसनल कन्फ्रेन्सको प्रमुख अतिथिको रुपमा सहभागी हुन मुख्यमन्त्री राई त्यसतर्फ जाने हुनुभएको हो । उहाँको भ्रमणका लागि प्रदेश सरकारले स्वीकृती

Read More

सांसदलाई ६ करोड रुपैयाँ विनियोजन गर्नुको सर्वोच्च अदालतद्धारा कारण माग

काठमाडौं । सर्वोच्च अदालतले सांसदले खर्च गर्न पाउने गरी ६ करोड रुपैयाँ विनियोजन गर्नुको कारण माग गरेको छ । आज सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालयलगायत विपक्षीसँग सांसदहरुले खर्च गर्न पाउने गरी बजेट विनियोजन गर्नुको कारण ७ दिनभित्र पेश गर्न आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा,

Read More

सरकार ढाल्ने देउवाको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने चेतावनी दिनुभएको छ । सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालतमा पारित हुन नदिने अडान पनि दोहो¥याउनुभयो । लोकतन्त्रको लागि राणा ढालेको कांग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो

Read More

काठमाडौंमा ‘सुई आतंक’ मच्चाउने पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको विभिन्न स्थानमा ‘सुई आतंक’ मच्चाउने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले काठमाडौंको स्वयम्भु र सोह्रखुट्टे एरियामा युवतीहरुलाई जथाभावी सूई घोच्दै हिँडने रामेछापका सन्तोष कार्कीलाई महाराजगंजबाट पक्राउ गरी आज बिहान पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो । पीडित युवतीहरुले दिएको उजुरीको आधारमा निज कार्कीलाई

Read More

बाराको एक उद्योगमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

बारा । बाराको सिमरा स्थित क्लासिकल ईण्डष्ट्रिज प्रालि उद्योगमा आगलागी हुदा करिब डेढ करोड बराबरको क्षति भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ सिमरा स्थित सो उद्योगमा गएराति आगलागि भएको हो । राती साढे १० बजे सुरु भएको आगलागी आज बिहान ६ बजे नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी

Read More

चिठ्ठा कारोबारी पक्राउ

झापा । नेपाली सीमावर्ती बजार क्षेत्रमा भारतीय चिठ्ठा बेचबिखन गर्ने कारोबारी बढेसँगै वडा प्रहरी कार्यालय भद्रपुरले एक भारतीय युवकलाई ठूलो परिणामको चिठ्ठासहित रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बंगला दार्जिलिङ जिल्ला डेङगुजोत बस्ने २० वर्षीय मोहम्मद एनसउल रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिनुभयो

Read More