विराटनगर महानगरपालिकाले ल्यायो ५ अर्ब १२ करोडभन्दा बढीको बजेट
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि ५ अर्ब १२ करोडभन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ । महानगरले उल्लेखित अनुमान रकममध्ये आन्तरिक स्रोतबाट रु.५९ करोड ९८ लाख १५ हजार, राजश्व बाँडफाँटबाट रु.७२ करोड ८४ लाख ७० हजार, संघीय संघीय र प्रदेश सरकार वित्तीय समानीकरण अनुदान रु. ४७
Read More
