झापाका गाउँगाउँमा अब स्वास्थ्य सेवा
भारतीय सीमावर्ती नाकासँग जोडिएको दक्षिणी झापाको कचनकवल गाउँपालिकाभित्र धमाधम स्वास्थ्य भवन स्थापना हुन थालेका छन । अपाङमैत्री सुविधा सम्पन्न स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी स्थापनासँगै अन्यत्र उपचार गराउन जाने गाउँबासीको दिर्घकालीन समस्या टरेको छ । गाउँपालिका ६ स्थित बनियानीमा साढे ६ करोडको प्राथमिक स्वास्थ्य केन्द्र र घेराबारीमा साढे १ करोडको स्वास्थ्य
Read More
