इटहरीमा राष्ट्रिय उद्यमशील महिला मेला आयोजना हुने
इटहरीमा राष्ट्रिय उद्यमशील महिला मेला आयोजना हुने भएको छ । नेपाल उद्यमशील महिला महासंघ काठमाडौंको आयोजनमा मंसिर २८ गतेदखि पुष ६ गतेसम्म मेला सञ्चालन हुन लागेको हो । महासंघले आज मेला स्थलमा पत्रकार सम्मेलन गरि स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले मेला सञ्चालन गर्न लागिएको जानकारी गराएको छ । मेलामा १ सय
Read More
