Home > राष्ट्रिय समाचार (Page 56)

राउण्ड टेबल नेपालद्धारा धरानस्थित एक विद्यालय परिसरमा शौचालय निर्माण

राउण्ड टेबल नेपालले धरानस्थित अन्नत शिक्षालय आधारभूत विद्यालय परिसरमा शौचालय निमार्ण गरिदिएको छ । राउण्ड टेबलले सो विद्यालयमा रङरोगन गरी विद्यालय भवनको समेत स्तरउन्नती गरिदिएको छ । विद्यालय परिसरमा आज एक कार्यक्रमको आयोजना गरी राउन्ड टेबलले नवनिर्मित शौचालय र विद्यालय भवन विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । राउन्ड टेबलले राष्ट्रिय

Read More

देशको पर्यटन क्षेत्रको विकासका लागि प्राकृतिक सम्पदासँगै मानव निर्मित संरचना महत्वपूर्ण हुने

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले देशको पर्यटन क्षेत्रको विकासका लागि प्राकृतिक सम्पदासँगै मानव निर्मित संरचना महत्वपूर्ण हुने बताउनुभएको छ । काठमाडौंको कमलादीमा वण्डर्स नेपालले बनाउन लागेको स्काई वाल्क टावरको शिलन्यास गर्दै उपप्रधान एवं रक्षामन्त्री पोखरेलले नयाँ सपना सहितको यस्ता योजनाले पर्यटन क्षेत्रमा महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो । उहाँले दक्षिण एसिया कै

Read More

प्राकृतिक प्रकोप पछि जापान सरकारको महत्वपूर्ण सहयोग रहदै आएको मन्त्री ज्ञवालीको भनाइ

परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले नेपालमा भएका प्रकृतिक प्रकोप पछि जापान सरकारको महत्वपूर्ण सहयोग रहदै आएको बताउनुभएको छ । ‘दक्षिण एसियामा प्राकृतिक प्रकोपः हस्तक्षेप, राम्रो अभ्यास र चुनौतिहरु’ विषयमा शुक्रबार जाइकाले गरेको अन्तराष्ट्रिय सेमिनारलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेपालको विकास साझेदारको रुपमा जाइकाले २०७२ सालको भूकम्पपछिको पुनः निर्माणमा गरेको सहयोग महत्वपूर्ण भएको

Read More

बैंकहरुले महंगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकियो

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले मंहगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकिएको बताउनुभएको छ । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल मर्ज भएपछि आज एकिकृत कारोबारको सुरुवात गर्दै अर्थमन्त्री खतिवडाले ठुलो बैंक बनेपछि ब्याजदरलाई मात्र हेर्न नहुने बताउनुभएको हो । उहाँले अर्थतन्त्रको संरचना परिवर्तन भएको अवस्थामा व्यापारमा मात्र लगानी

Read More

सिंघिया खोलामा सफाई अभियान सञ्चालन गरिने

प्रदेस नम्बर एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले विराटनगरको सिंघिया खोलामा सफाई अभियान सञ्चालन गर्न लागिएको बताउनुुभएको छ । मन्त्रालयद्धारा विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले पहिलो चरणमा विराटनगरको घिनाघाटदेखी जहदा गाउँपालिकाको भाथिगछसम्मको १० किलोमिटरक्षेत्रमा सफाई अभियान संचालन गरिन लागेको वताउनुुभयो । मन्त्री घिमिरेले महानगरपालिका तथा आसपासक्षेत्रमा रहेका गाँउपालिकालाई स्वच्छ र हराभरा

Read More

‘धरहरा पुनर्निर्माणको काम ३२ प्रतिशत सकियो’

भूकम्पबाट क्षतिग्रस्त धरहराको पुनर्निर्माण तीव्र गतिमा अगाडि बढेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहरा पुननिर्माणको काम तीव्र गतिमा अगाडी बढेको बताउनुभएको हो । तेस्रो तलासम्म ढलानका काम सम्पन्न भएको धरहराको अहिलेसम्म ३२ प्रतिशत काम सकिएको छ । अहिलेसम्म

Read More

पुराना परियोजनालाई व्यवस्थित बनाउन नसक्दा विकास र समृद्धिको अवस्था कमजोर भएको प्रदेश मन्त्रीहरुको भनाइ

प्रदेश मन्त्रीहरुले पुराना परियोजनालाई व्यवस्थित बनाउन नसक्दा विकास र समृद्धिको अवस्था कमजोर देखिएको बताएका छन् । समृद्धि र विकासबारे आज काठमाडौंमा आयोजित ‘आर्थिक समृद्धि र राजनीति’ सम्बन्धी कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले सरकारले पुराना परियोजनालाई व्यवस्थित रुपले प्रयोगमा ल्याउन नसकेको बताउनुभयो । उहाँले विकास निर्माण

Read More

स्वरसम्राट नारायण गोपालको २९ औं स्मृति दिवस आज, विविध कार्यक्रम गरि मनाइँदै

स्वरसम्राट नारायण गोपालको २९ औं स्मृति दिवस आज काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइदै छ । असंख्य कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाडौंमा भएको थियो । उहाँको विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा

Read More

प्रमाण ऐन २०३१ लाई परिमार्जन गर्ने तयारी

प्रमाण ऐन २०३१ लाई परिमार्जन गर्दै भिडियो कन्फ्रेन्स मार्फतबाट प्रमाणहरु संकलन गर्न सकिने व्यवस्था गरिने भएको छ । घटनाका कुनै साक्षी अदालतमा सहभागि हुन नसक्ने अवस्थामा भिडियो कन्फ्रेन्स मार्फत पेश गर्ने प्रमाण ऐन २०३१ लाई परिमार्जन गर्ने तयारी गरिएको हो । समय सुहाउँदो प्रविधिलाई समेटेर ऐन संशोधन गरिने संसदको कानुन न्याय

Read More

केराका ४० बढी केराका परिकार बनाएर बिक्रि

इलाम । केराका कति परिकार खानु भएको छ । इलाम रोङ गाउँपाकिलाका बिकास राईले केराका ४० बढी केराका परिकार बनाएर बिक्रि गर्ने गरेका छन् । राईले उत्पादन गरेका केराका ४० वढि परिकार प्रथम सूर्योदय नगर पर्यटन महोत्सवमा राखेर विक्रि गरिरहेका छन् । एउटै केराबाट मम, समोसा, बनन चिप्स, मिटवल, निम्कि, खिर,

Read More