निर्माण व्यवसायीहरुले दिए सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना
सार्वजनिक खरिद ऐन निर्माणमैंत्री बनाउन सरकारलाई दवाव दिँदै आएका निर्माण व्यवसायीहरुले आज सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना दिएका छन । नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा काठमाडौंको ताहाचालस्थित सो कार्यालयमा पुगेका निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद ऐन निर्माणमैंत्री बनाउन दबाब दिँदै आज बिहान एक घण्टा धर्ना दिएका हुन । सार्वजनिक खरिद नियमावली–२०७६ मा
Read More
