हरेक नागरिकको जीवनलाई सुःखमय बनाउन चाहेको गोकर्ण विष्टको भनाइ
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले सामाजिक सुरक्षा योजना अन्तरगत हरेक नागरिकको जीवनलाई सुःखमय बनाउन चाहेको बताउनु भएको छ । मन्त्री विष्टले अप्ठयारो परेका बेला साथ दिने उल्लेख गर्दै सामाजिक सुरक्षा योजनामा सहभागी हुन ढिलाई नगर्न पनि सबैलाई आग्रह गर्नु भयो । आज काठमाडौंमा आयोजित ‘सामाजिक सुरक्षा योजना कार्यान्वयन’
Read More
