Home > राष्ट्रिय समाचार (Page 63)

सौराहामा आजदेखि ‘नवौं विश्व रेन्जर सम्मेलन’ शुरु

चितवनको सौराहामा आजदेखि ‘नवौं विश्व रेन्जर सम्मेलन’ शुरु भएको छ । रेन्जर सम्मेलनको उद्घाटन नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको छ । सो अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले नेपाल संरक्षणमा गरेको उपलब्धी विश्वकै लागि उदाहरणीय भएको बताउनुभयो । सम्मेलनमा वन्यजन्तु र वनस्पतिको संरक्षणमा समर्पित विश्वभरका करीब साढे ५ सय रेन्जर

Read More

नेपाल बैंक लिमिटेडको ‘ग्रिन सेभिङ निक्षेप योजना’

नेपाल बैंक लिमिटेडले ‘ग्रिन सेभिङ निक्षेप योजना’ ल्याएको छ । नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८३ औं वार्षिकोत्सवको अवसर पारेर आगामी कार्तिक ३० गतेदेखि लागू हुने गरी सो योजना ल्याएको हो । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले यस योजनाबाट संकलित भएको रकम नविकरणीय उर्जा र वातावरण मैत्री

Read More

सिमा अतिक्रमणको विराटनगरमा पनि विरोध

महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका विद्यार्थीहरुले समेत सिमा अतिक्रमणको विरोधमा प्रर्दशन गरेका छन । सो कलेजका विभिन्न विद्यार्थी संगठनहरुले एकिकृतरुपमा सिमा अतिक्रमणको विरोध गरेका हुन । आज बिहान कलेज परिसरबाट निस्किएको विद्यार्थीको र्यालीले नरावाजीगर्दै नगरक्षेत्रको परिक्रमा गरेको छ । र्यालीका सहभागिले मिचिएको भूमि फिर्ता गर भन्ने नारा लगाउदै भारत बिरोधी

Read More

समयमै सडक निर्माण कार्य सम्पन्न नगरेको भन्दै इनरुवाका स्थानीय आन्दोलित

समयमै सडक निर्माण कार्य सम्पन्न नगरेको भन्दै इनरुवाका स्थानीय आन्दोलित भएका छन् । धुलो र धुँवाले जनजीवन ग्रस्त हुनुका साथै जीर्ण छाडिएको सडक निर्माण कार्यले लामो समय बित्दा समेत पूर्णता नपाएको भन्दै सुनसरीको इनरुवावासी आन्दोलित बनेका हुन् । उनीहरुले इनरुवाको भित्री बजार क्षेत्रको सडक खण्डमा अवरोध सृजना गरि खबरदारी समेत गरेका

Read More

गुरुकुलमा प्रत्येक महिनाको पहिलो सनिबार काव्यारोहण हुने

विराटनगर । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा आगामी मंसिर ७ गतेदेखि काव्यारोहण, आरोहण कविता यात्रा कार्यक्रम सञ्चालन हुने भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा प्रत्येक महिनाको पहिलो शनिबार दिउँसो १ बजे एकल कविता वाचन कार्यक्रम आयोजना हुने भएको हो । मासिक रुपमा आयोजना हुने कार्यक्रममा ख्यातीप्राप्त एक जना कविले आफ्ना कविता वाचन

Read More

मिचिएका सबै नेपाली भूमि फिर्ता गर्न माग गर्दै भारतीय दुतावास अगाडि प्रर्दशन

मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा आवद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले मिचिएका सबै नेपाली भूमि फिर्ता गर्न भारतसँग माग गर्दै लैनचौरस्थित भारतीय दुतावास अगाडि विरोध प्रर्दशन गरेको छ । आज लैनचौरस्थित भारतीय दुताबास अगाडि विरोध प्रर्दशन गर्दै अखिल (क्रान्तिकारी)मा विद्यार्थी नेता तथा कार्यकर्ताहरुले नेपालको अतिक्रमित भूमि तत्काल फिर्ता गर्न भारत

Read More

फाल्गुनन्दको एकसय ३५ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एकसय ३५ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ । फाल्गुनन्दलाई किराँत समुदायमा महान समाज सुधारकको रुपमा चिनिने गरिन्छ । आज पाँचथर जिल्लाको लब्रेकुटी र कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा विशेष कार्यक्रम गरिंदैछ । सत्य, शान्ति र अहिंसाका दूत एवं मानव एकताका अभियानकर्मी महागुरु फाल्गुनन्दको विसं १९४२ कात्तिक

Read More

मुलुकको आर्थिक विकासमा केन्द्रित नहुने बैंक तथा वित्तिय संस्थाहरुलाई कडा कार्वाही गर्ने चेतावनी

नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक विकासमा केन्द्रित नहुने बैंक तथा वित्तिय संस्थाहरुलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थालाई निजी उद्योगको रुपमा संचालन गर्न खोजे राष्ट्र बैंकले कडा कार्वाही गर्ने चेतावनी दिनु भएको हो । उहाँले जनताको पैसा उठाएर संचालनमा

Read More

राउण्ड टेबल नेपालले ९ जना विद्यार्थीलाई हवाईयात्राबाट काठमाडौ भ्रमण गरायो

राउण्ड टेबल नेपालले सामुदायिक विकासका निम्ति नेपालभरी विभिन्न गतिविधि संचालन गर्दै आएको छ । राउण्ड टेबल नेपालले मोरङको बुढीगंगा गाँउपालिकास्थित नेबुवामा प्राथमिक स्वास्थ्य केन्द्र संचालनमा ल्याउनुका साथै सोही ठाउँको श्रीसरस्वति आधारभूत विद्यालयमा पानी प्रशोधन प्लान्टको व्यवस्था गरेको छ । सो संस्थाले सामुदायिक विद्यालयका ९ जना विद्यार्थीलाई हवाईयात्रबाट काठमाडौका विभिन्न स्थानको

Read More

सुखानी सहिद स्मृति पार्क निर्माण

झापा । वि.सं २०२८ देखि २०३० सालसम्म झापा जिल्लामा युवा कम्युनिष्टहरूको नेतृत्वमा चलेको सशस्त्र आन्दोलन नै झापा विद्रोहको रूपमा चिनिन्छ । जसमा पञ्चायती सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको हत्या गरेको थियो । उनीहरुकै सम्झनामा झापाको अर्जुनधारा नगरपालिकामा अहिले सुखानी सहिद स्मृति पार्क निर्माण

Read More