Home > राष्ट्रिय समाचार (Page 66)

भारतीय नागरिक सुनको गरगहनासहित रंगेहात पक्राउ

झापा । भारतीय नम्बर प्लेटको सवारीसाधन चढेर नेपालमा चोरी गर्न आउने एक भारतीय नागरिक सुनको गरगहनासहित रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला सिलगुढी बस्ने ४३ वर्षीय रघुबरप्रसाद साह रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उनलाई आज बिहान पत्रकार सम्मलेनमार्फत

Read More

साढे चार लाखको बारुदजन्य पटाकासँगै १९ लाख ३० हजार मुल्य बराबरको सामान बरामद

झापा । जिल्ला प्रहरी कार्यालय झापाले साढे चार लाखको बारुदजन्य पटाकासँगै १९ लाख ३० हजार मुल्य बराबरको सामान बरामद गरेको छ । प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले चाडपर्वलाई लक्षित गरी गत असोज १ गतेदेखि कार्तिक १४ गतेसम्म पटाका, लत्ताकपडा, खाद्यन्न सामग्री गरी उक्त मुल्य बराबरको सामान बरामद गरेको प्रहरी नायव

Read More

आदिवासी सन्थाल समुदायका मौलिक नाचहरु लोप हुँदै

मोरङ । आदिवासी सन्थाल समुदायका मौलिक नाचहरु लोप हुँदै गएका छन् । पश्चिमा संस्कृतिको प्रभाव समुदायका मानिसहरु रोजगारीका लागि देशविदेशतिर पलायन हुँदै गएका कारण सांस्कृतिक नृत्यहरु लोप हुँदै गएका हुन् । सांस्कृतिकरुपले धनी मानिने आदिवासी सन्थाल समुदायका मौलिक नाँचहरु लोप हुँदै गएका छन् । तीन दशक अघिसम्म यो समुदायका बस्तीहरुमा चाडपर्व

Read More

इटहरी उपमहानगरद्धारा ४१ वटा कानुन निर्माण

इटहरी उपमहानगरले अहिले सम्ममा ४१ वटा कानुन निर्माण गरेको छ । स्थानीय सरकारलाई आफनो कानुन आफै वनाउन पाउने संवैधानिक अधिकार अन्र्तगत इटहरी उपमहानगरले धमाधम कानुन निर्माण गरेको हो । पहिलो बर्ष कानुन अभावमा काम गर्न निक्कै गाहो परेकाले अत्यन्तै मेहनत गरेर ४१ वटा कानुन निर्माण गरिसकेको उपप्रमुख लक्ष्मी गौतमले वताउनुभयो ।

Read More

‘फोहोरको व्यवस्थापन गर्ने दायित्व काठमाडौं महानगरपालिकालगायतका स्थानीय तहको’

सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले बञ्चरेडाँडामा थुप्रिएको फोहोरको व्यवस्थापन गर्ने दायित्व काठमाडौं महानगरपालिकालगायतका स्थानीय तहको भएको बताउनु भएको छ । बञ्चरेडाँडामा थुप्रिएको फोहोरको उचित व्यवस्थापन गर्न स्थानीयले दवाव दिईरहेका बेला मन्त्री राईले संविधान अनुसार काठमाडौं महानगरपालिकालगायतका स्थानीय तहले नै सो डाँडाको फोहोर व्यवस्थापन गर्नुपर्ने तर्क गर्नु भएको हो । उहाँले बञ्चरेडाँडाको

Read More

आस्थाको महापर्व छठ सुरु

आस्थाको महापर्व छठ सुरु भएको छ । छठअन्तर्गत आज पहिलो दिन ‘नहाय(खाय’ विधि गरिन्छ । आजको दिनलाई ‘अरबा(अरबाइन’ पनि भनिन्छ । व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा छ । सन्तान प्राप्तिका लागि दैवी कृपाको अपेक्षा यस व्रतले गरेको छ । झट्ट

Read More

सरकारले लोकतन्त्रमाथि निरन्तर आक्रमण गरिरहेको देउवाको आरोप

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लोकतन्त्रमाथि निरन्तर आक्रमण गरिरहेको बताउनुभएको छ । आज काठमाडौँमा पाँचथर काठमाडौँ सम्पर्क समितिको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सभापति देउबाले प्रजातान्त्रिक अधिकारमाथि सरकारको आक्रमण बढिरहेको भन्दै सबैलाई एकजुट हुन आग्रह पनि गर्नु भयो । सरकारले लोकतन्त्र माथी आक्रमण गर्न एक पछि अर्को बिधेयक ल्याएर जनताका

Read More

सरकारको नेतृत्वबारे नेता नेपाल यसो भन्छन्

नेकपाका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आलोपालो सरकार चलाउने केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमतिबारे पार्टीको बैठकमा एजेण्डा बनेर आएपछि छलफल गरिने बताउनुभएको छ । विराटनगरमा आज संचारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले ओली र दाहालबीचको सहमति औपचारिक रुपमा पार्टीलाई जानकारी नै नभएको बताउनुभयो । उहाँले बैठकमा विषय प्रवेश गरेपछि

Read More

पार्टी एकतालाई आँखाको नानी जस्तो प्यारो वनाउनुुपर्ने अध्यक्ष दाहालको भनाइ

विराटनगर । नेपाल कम्युुनिष्टपार्टी नेकपाका अध्यक्ष पुुष्पकमल दाहालले पार्टी एकतालाई आँखाको नानी जस्तो प्यारो वनाउनुुपर्ने वताउनुु भएको छ । नेकपा मोरङले विराटनगरमा आज आयोजना गरेको शुुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै उहांले पार्टी एकतालाई अप्ठ्यारो नमानिकन आँखाको नानी जस्तै प्यारो वनाउनुुपर्नेमा जोड दिनुुभयो । पार्टी एकतामा केहि सानातिना अप्ठ्यारा भएको हुनसक्ने भएपनि ती

Read More

बारुदजन्य पदार्थको ओसारपसारमा कडाई

झापा । तिहार लागेसँगै पूर्वी नाका काँकरभिट्टाबाट पटका तथा बारुदजन्य पदार्थको ओसारपसारलाई नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको छ । नेपालमा अवैध मानिएको पटका, बारुदजन्य तथा विस्फोटक पदार्थ भित्र्न नदिन नाकाको सुरक्षा व्यवस्थामा कडाई गरिएको हो । झापाको काँकरभिट्टा नाकामा खटिएको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले न्यून परिमाणमा मात्र यस्ता पटका तथा

Read More