Home > Uncategorized (Page 237)

तटबन्ध भत्काएपछि एक हजारभन्दा बढी घर जोखिममा

नारायणी नदीले पश्चिम चितवनको न्युरे चोकमा लगाइएको तटबन्ध भत्काएपछि एक हजारभन्दा बढी घर उच्च जोखिममा परेका छन् । भरतपुर महानगरपालिका–२७ र २८ को बीचमा सय मिटर तटबन्ध बगाएर नदीले छेउको जमीन कटान गरिरहेकाले त्यसबाट एक हजार २०० घर उच्च जोखिममा रहेको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताउनुभयो । नजिकैका

Read More

आज जनैपूर्णिमा तथा रक्षाबन्धन

हिन्दु धर्मावलम्बीहरुको महान चाड जनैपूर्णिमा तथा रक्षाबन्धन आज मनाइँदैछ  । बिहानै विधिपुर्वक जनै मन्त्रन यजमानहरु आ–आफ्ना गरु–पुरोहितकहाँ जाने गर्दछन् । हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासष्त्र वा ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु, महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन

Read More

उत्तरी मोरङमा तीन नगरपालिकाले एक दर्जन वढी शीर्षकमा कर नलिने

९ भदौ ,उत्तरी मोरङमा तीन नगरपालिकाले विभिन्न एक दर्जनभन्दा वढि शीर्षकमा कर नलिने घोषणा गरेका छन् । बेलबारी नगरपालिकाले डेढ दर्जनभन्दा वढि शीर्षकमा कर नलिने निर्णय सार्वजनिक गरेको छ भने सुन्दरहरैचा नगरपालिकाले पनि यस अघि नै विभिन्न १५ शीर्षकमा कर नलिने घोषणा गरिसकेको थियो । साथै उर्लावारी नगरपालिकाले भर्खरै पत्रकार

Read More