दाहालद्धारा सरकारको बचाऊ
काठमाडौ, २१ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको बचाऊ गर्नु भएको छ । जनअपेक्षा अनुसार काम नभएको दावी गर्दै आलोचना भईरहँदा अध्यक्ष दाहालले नौं महिने कार्यकालमा ‘धेरै ठूलो’ र ‘ऐतिहासिक महत्व’को कार्य सम्पादन गरेको भन्दै सरकारको बचाऊ गर्नु भएको हो । उहाँले अव
Read More
