कृषि योग्य जमिनको कित्ता काट खोल्न सरकारको निर्णय कार्यन्वयन गर्न माग गर्दै मोरङका घर जग्गा व्यवसायी आन्दोलीत
बिराटनगर २७ भाद्र मोरङका घर जग्गा व्यवसायीहरुले चरणबद्ध आन्दोलन सुरू गरेका छन् । सरकारले कृषि योग्य जमिनको कित्ता काट खोल्न गरेको निर्णय मालपोत र नापी कार्यालयहरूले कार्यन्वयन नगरेको आरोप लगाउदै व्यवसायीहरूले आन्दोलन सुरु गरेका हुन् । हिजो मोरङका घर जग्गा व्यवसायीहरुले आन्दोलन स्वरुप मालपोत कार्यालय विराटनगरको मुल गेट एक घण्टा बन्द गरेका
Read More
