Home > Uncategorized (Page 191)

बरामद सुन जोख्न राष्ट्र बैंक पठाइयो

काठमाडौं, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ । राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो ।मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको

Read More

चितवनको घाँस चीन निर्यात

चितवन, ३० असार । चितवनबाट पहिलो पटक चीनमा पशुपालनका लागि उपयोगी हाइलेज घाँस निर्यात सुरु भएको छ । नेपालबाट आधिकारिक रुपमा चितवनको भरतपुरबाट चीनमा हाइलेज घाँस निर्यात सुरु भएको हो । छिमेकी मुलुक चीनमान हाइलेज घाँस निर्यात नेपालको कृषि क्षेत्रमा क्रान्ति सुरु भएको विज्ञहरुले बताएका छन् । चितवनको भरतपुरमा उत्पादित

Read More

सभापतिलाई हटाउन महाधिवेशन पर्खिनु पर्छ : प्रमुख सचेतक रमेश लेखक

काठमाडौं, १ असार । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सभापति शेरबहादुर देउवालाई महाधिवेशनबाट मात्र हटाउन सकिने बताउनु भएको छ । महामन्त्री गगनकुमार थापाले पार्टी सभापति देउवाले मार्ग प्रशस्त गर्नुपर्ने अभिव्यक्ति सार्वजनिक भएका बेला उहाँले महाधिवेशनले मात्रै उहाँलाई पदबाट हटाउन सक्ने विधि र प्रक्रिया रहेको प्रष्टयाउनु भएको हो । पार्टी

Read More

भोजपुर अस्पतालमा औषधि अभाव, आपुर्तिकर्तालाइ कारवाहीको माग

भोजपुर, २५ जेठ । सरकारी स्तरमा संचालित भोजपुर जिल्ला अस्पतालमा औषधि अभावको गुनासो आउन थालेपछि समस्या समाधान गर्न सरोकारवाला निकायहरु बिच छलफल गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल बिकास समितिका अध्यक्ष कमल थुलुङ राईको अध्यक्षतामा आज बसेको बैठकमा अस्पताल संचालनमा देखिएका समस्या समाधानका लागि सम्वन्धित निकायहरु चनाखो

Read More

लालीगुराँसको राजधानी भनेर चिनिने तीनजुरे–मिल्के–जलजले क्षेत्रमा अवस्थित गुफापोखरी संरक्षणको अभावमा ओझेलमा

संखुवासभा ३० कात्तिक संखुवासभाको चैनपुर नगरपालिका– १ मा पर्ने गुफापोखरी पोखरीमात्र नभएर एउटा सिंगो बस्तीको रुपमा रहेको छ । शेर्पाहरूको बाहुल्यता रहेको यस वस्तीमा करिब ५० घर रहेका छन् । शेर्पाली मौलिक संस्कृति, रहनसहन, भेषभूषा यहाँको प्रमुख आकर्षक हुन् । गुफापोखरीमा कञ्चनजंघा, मकालु, कुम्भकर्णका दृश्य देख्न सकिन्छ । यहाँबाट सूर्याेदय र

Read More

संवैधानिक आयोगका पदहरुमा तत्काल पदाधिकारी नियुक्त गर्न सरकारको ध्यानाकर्षण

काठमाण्डौ २ असोज संसदीय समितिले रिक्त रहेका संवैधानिक आयोगका पदहरुमा तत्काल पदाधिकारी नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संसदको कानून, न्याय तथा मानवअधिकार समितिले संवैधानिक आयोगका पदहरुमा रहेका पदहरुमा तत्काल पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराएको हो । मानवअधिकार संरक्षण र सम्बद्र्धनमा टेवा पुर्याउने संरचनाको रुपमा रहेका संवैधानिक आयोग पदाधिकारी विहिन

Read More

काठमाडौं महानगरपालिकाद्धरार विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्न सुरु

काठमाडौं २ असोज काठमाडौं महानगरपाकिलाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने कामको सुरुवात गरेको छ । महानगरपालिकाले हिजो वडा नम्बर २६ लगायत १० वटा वडाहरुबाट सेवा सुचारु गरेको हो । महानगरपालिकाको सातौ नगरसभाको निर्णय अनुसार विभिन्न १० वटा वडाबाट सेवा सुरु भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत एकनारायण अर्यालले बताउनुभयो । सेवाग्राहीहरुले

Read More

५० प्रतिशत यात्रु बोकेर उडान गर्न दिने निर्णय व्यवहारिक नभएको वायुसेवा सञ्चालकहरुको भनाइ

काठमाण्डौ २ असोज निजी क्षेत्रको वायुसेवा छाता संगठन ‘वायुसेवा सञ्चालक संघ नेपाल’ (एओएएन)ले ५० प्रतिशत यात्रु बोकेर उडान गर्न दिने सरकारको निर्णय व्यवहारिक नभएको बताएको छ । एओएएनले एयरक्राफ्टमा ५० प्रतिशत मात्रै यात्रु राख्ने र ५० प्रतिशत भाडादर बढाउने सरकारको निर्णय व्यवहारिक नभएको बताएको हो । एओएएनका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले एयरक्राफ्टमा

Read More

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा लिफ्टिङ्ग खानेपानी योजना सम्पन्न

भोजपुर ३१ भाद्र भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्वर ४ दलगाउँका बासिन्दा खानेपानी योजना बने पछि लाभान्वित भएका छन । गाउँपालिकाको वडा नम्वर ४ दलगाउँमा करिव २ करोडको लागतमा लिफ्टिङ्ग खानेपानी योजना सम्पन्न भए पछि सो वडाका १ सय २० घर परिवार लाभान्वित भएका हुन । दलगाउँको सावुवा खोलाबाट करिव ५

Read More

भारतमा लगातार चौथो दिन ९० हजारभन्दा धेरै नयाँ संक्रमित थपिए

एजेन्सी २९ भाद्र भारतमा लगातार चौथो दिन कोरोना भाइरस (कोभिड–१९) का ९० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९४ हजार तीनसय बढी नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४८ लाख ४५ हजार तीन

Read More