भोजपुर अस्पतालमा औषधि अभाव, आपुर्तिकर्तालाइ कारवाहीको माग
भोजपुर, २५ जेठ । सरकारी स्तरमा संचालित भोजपुर जिल्ला अस्पतालमा औषधि अभावको गुनासो आउन थालेपछि समस्या समाधान गर्न सरोकारवाला निकायहरु बिच छलफल गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल बिकास समितिका अध्यक्ष कमल थुलुङ राईको अध्यक्षतामा आज बसेको बैठकमा अस्पताल संचालनमा देखिएका समस्या समाधानका लागि सम्वन्धित निकायहरु चनाखो
Read More
